१८ भाद्र २०८०, सोमबार १०:३५
नेपाल भरमा जीवन बीमाको दायरा बागमती प्रदेशमा सर्वाधिक रहेको छ । सातै प्रदेश मध्ये बागमती प्रदेशमा सर्वाधिक ५० प्रतिशत भन्दा धेरै विस्तार भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको साउन महिनामा जीवन बीमाको दायरा बागमती प्रदेशको तुलनामा अन्य...
१५ भाद्र २०८०, शुक्रबार ०९:०१
चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको नाका आजबाट खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने...
१५ भाद्र २०८०, शुक्रबार ०८:३८
नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनले अर्थतन्त्र चलायमान बनाउनुपर्ने लगायतका माग सहित नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैकका गभर्नरलाई ज्ञापन पत्र पठाएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको निर्देशन अनुसार विभिन्न माग सहित चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र...
१४ भाद्र २०८०, बिहीबार २३:०८
छिमेकी राष्ट्र भारतले तिन देशका लागि चामल निर्यात खुलाउँदा नेपालका लागि भने खुलाएको छैन । भारतले नेपाललाई आश्वासन मात्र दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका लागि १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र...
१४ भाद्र २०८०, बिहीबार ०९:११
निजी क्षेत्रले नेपाल राष्ट्र बैंकले व्यवसायीहरुलाई थप निरुत्साहित बनाएको बताएका छन् । निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले छुट्टा छुट्टै धारणा सार्वजनिक गर्दै राष्ट्र बैंकले लगानीकर्ताहरुलाई थप निरुत्साहित बनाएको बताएका हुन्...
१४ भाद्र २०८०, बिहीबार ०८:४५
नबिल बैंकले कम्बोडियाको सिम रिपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एन्ड इन्ट्रोडक्सन अफ न्यु सर्भिसेस’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बंैकिङ क्षेत्रमा नवीनतम् प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि...
१४ भाद्र २०८०, बिहीबार ०८:४१
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक रहेको टिप्पणी गरेका छन् । बाह्रखरी मिडियाको आयोजनामा बुधबार काठमाडौंमा भएको ‘निजी क्षेत्रको आवाज’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अहिलेको स्थिति प्रतिकूल भए पनि...
१३ भाद्र २०८०, बुधबार ११:१०
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सोमबार चालु पूँजी कर्जा मार्गदर्शनमा संशोधन गरि महासंघले उठाउँदै आएका माग आंशिक रुपमा संशोधन गरेकोमा सकारात्मक रुपमा लिएको छ । तर सोही दिन एकी कृत निर्देशनमा संसोधन गरि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाप्रति भने...
१२ भाद्र २०८०, मंगलवार ०८:५५
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने नाडा अटोशो २०२३ को तयारी पूरा भएको छ । नाडाले साेमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । नाडाले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म...