२४ श्रावण २०८०, बुधबार १५:४३
काठमाडौं । निरन्तरको गिरावटपछि साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उत्साह देखिएको छ । बुधबार ४१.०६ अंकले बजार बढ्दै २०६०.९१ को बिन्दुमा उक्लिएको छ । आइतबारदेखि नै सेयर बजार ओरालोमा थियो । योबीचमा ६९.९८ अंकले बजार घटेको थियो ।...
२४ श्रावण २०८०, बुधबार १३:५०
काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा...
२३ श्रावण २०८०, मंगलवार १८:००
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच आज यहाँ भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासंघ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र,...
२३ श्रावण २०८०, मंगलवार १५:४५
काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार २८.४० अंकले बजार घट्दै २०१९.८५ को बिन्दुमा ओर्लिएको छ । मंगलबार बजारसँगै कारोबार रकम पनि यसअघिभन्दा निकै घटेको छ । ४८ लाख ६० हजार...
२३ श्रावण २०८०, मंगलवार १५:३१
काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा एक्सचेञ्ज मेला’ आयोजना गर्ने भएको छ । २६ र २७ साउनमा हुने उक्त मेलामा प्रयोगकर्ताले आफ्नो जस्तोसुकै अवस्थाको इयरफोन वा इयरबड ११९९ रुपैयाँ तिरेर अल्टिमाको ‘एटम ८२०’ सँग एक्सचेन्ज गर्न पाउनेछन् । यसका...
२३ श्रावण २०८०, मंगलवार १५:३०
काठमाडाैं । नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियन (ईयु)ले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने...
२२ श्रावण २०८०, सोमबार १६:०८
यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अंकले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ...
२२ श्रावण २०८०, सोमबार १४:३०
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ । केन्द्रीय बैंकले नियम उल्लंघन गर्ने प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले प्राइम बैंकलाई अन्य शीर्षकमा...
२२ श्रावण २०८०, सोमबार ०९:५१
शिखर इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन्। अग्रवाललाई साउन २१ गते आइतबार नेपाल बिमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्। अध्यक्ष सिलवालले नेपाल बिमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपन्डोल ललितपुरमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको...