२ आश्विन २०८२, बुधबार

अर्थ बाणिज्य

माछापुच्छ्रे बैंक: अब मोबाइल बैंकिङमा अफलाइन ‘टप एण्ड पे’ सेवा

२७ श्रावण २०८०, शनिबार १५:०५

माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलोपटक ईएमभी स्ट्यान्डर्डमा  आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ। बैंकले उक्त सेवा शुक्रबार ल्याएको हो । सो प्रविधिमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम...

उड्डयन प्राधिकरणले कारबाहीको डण्डा चलाएपछि सिम्रिकले तिर्यो ४३ लाख बक्यौता

२७ श्रावण २०८०, शनिबार १४:५६

काठमाडौँ नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नै रोक लगाएपछि सिम्रिक एयरले बक्यौता रकम बुझाएको छ । एयरले शुक्रबार ४३ लाख रुपैयाँ बक्यौता बुझाएको हो । पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको र आर्थिक संकटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि...

३ वटा कम्पनीहरु थपिएसँगै ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३२ पुग्यो [सूचीसहित]

२७ श्रावण २०८०, शनिबार १४:१७

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । साउन २४ गतेको निर्णयबमोजिम थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिएको हो। कुन-कुन हुन् लाइसेन्स पाउने कम्पनीहरु? सेबोनका अनुसार ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुमा...

प्रमाण नदेखिएको भन्दै छुटे एक क्विन्टल सुन प्रकरणमा समातिएका दुई चिनियाँ

२७ श्रावण २०८०, शनिबार १३:४१

त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको झन्डै सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ छुटेका छन्। शुक्रबार काठमाडौंबाट चीन जान लाग्दा पक्राउ परेका दुई जना चिनियाँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छाडेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। ली जियालिङ र...

१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

२७ श्रावण २०८०, शनिबार ११:०२

सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । विकास ऋणपत्रको...

भीआरएस सुविधा ल्याउँदै नबिल बैंक, उच्च तहका कर्मचारीसमेत कटौती गरिने

२६ श्रावण २०८०, शुक्रबार ०९:२६

मर्जर भएको एक वर्षपछि नबिल बैंकले पुनः स्वेच्छिक अवकास सुविधा (भीआरएस) ल्याउने तयारी गरेको छ । बैंकले एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस सुविधा ल्याउने तयारी गरिरहेको हो । यसअघि बैंकले २ पटक भीआरएस सुविधा जारी गरेको बताउँदै नायव...

एकल अंकले बढ्दै बन्द भयो साताको सेयर बजार

२५ श्रावण २०८०, बिहीबार १६:२०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले बढ्दै सेयर बजार बन्द भएको छ । बिहीबार ५.१३ अंकले बढ्दै २०६६.०५ को बिन्दुमा उक्लिएको छ । बजार समग्र ०.२४ प्रतिशतले बढेको छ । झिनो अंकले बढेपनि कारोबार रकम भने यसअघिका...

सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै एक खर्ब !

२५ श्रावण २०८०, बिहीबार १५:५७

काठमाडाैं । सैनिक कल्याणकारी कोषको कुल सम्पति रु ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । उक्त रकममध्ये रु ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चाैथाे त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइयो...

५ वर्षमा ७ गुणाले बढ्यो श्रम अडिट गर्ने प्रतिष्ठानको संख्या

२५ श्रावण २०८०, बिहीबार १०:४५

पाँच वर्षअघि कार्यान्वयनमा ल्याइएको श्रम अडिट मापदण्ड कार्यान्वयन गर्ने रोजगारदाता (प्रतिष्ठान) को सङ्ख्या पाँच वर्षको बिचमा सात गुणाले बढेको छ । प्रतिष्ठानहरूमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भए/नभएको अनुगमन, नियमन र निरीक्षण गर्न श्रम अडिट गर्नुपर्ने बाध्यकारी व्यवस्थाले श्रमिक र...

ताजा समाचार