३० श्रावण २०८०, मंगलवार ०९:१६
नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ । बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज...
३० श्रावण २०८०, मंगलवार ०९:०७
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बैंकका ६ कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल शाखाकी मनिषा मास्के, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिका नगर शाखाकी कल्पना...
३० श्रावण २०८०, मंगलवार ०८:५९
सरकारका योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल उद्योग परिसंघले सरकार तथा सरोकार निकायहरुसँग निरन्तर सहकार्य र समन्वय गर्दै आइरहेको छ । परिसंघले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राखेर नीतिगत सुझाव दिदै आएको छ भने आफ्ना गतिविधिहरु पनि...
३० श्रावण २०८०, मंगलवार ०८:५२
बैंकमा पैसा थुप्रिएपनि निजी क्षेत्रले ऋणको माग नगरेपछि अर्थतन्त्र अहिले जाम बनेको छ । बैंकमा लगानीयोग्य रकम (तरलता) थुप्रँदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजनाहरू अगाडि सार्न थालेका छन् । कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथ...
२९ श्रावण २०८०, सोमबार १८:३८
काठमाडौँ । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९...
२९ श्रावण २०८०, सोमबार १६:५८
काठमाडाैं । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई अझ बढी पारदर्शी, प्रतिस्पर्धी र सीमित बोलपत्रदाताको मात्र एकाधिकार नरहने वातावरण सिर्जना गर्न विद्युतीय खरिद प्रणाली कार्यान्वयनमा ल्याएको छ । हालसम्म उक्त प्रणालीमा पाँच हजार सात सय छ सार्वजनिक निकाय, ४६ हजार ७२ इच्छुक...
२९ श्रावण २०८०, सोमबार १६:५४
काठमाडाैं । सेयर बजारमा केही गिरावट आएकाे छ । साेमबार तीन दशमलव ६१ अंकले घटेर सेयर बजार दुइ हजार ७७ दशमलव ४४ काे बिन्दुमा झरेकाे छ । आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर रु दुई अर्ब...
२९ श्रावण २०८०, सोमबार १३:५९
काठमाडौं । जीवन बीमा क्षेत्रमा क्रमशः आकर्षण घट्न थालेको छ । बीमा क्षेत्रका कम्पनीहरुले गरेको व्यवसायलाई हेर्दा यस्तो देखिएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार १५ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष (आव) २०७९/८० मा एक खर्ब ४२ अर्ब...
२९ श्रावण २०८०, सोमबार १०:०५
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कोभिड र तरलता संकटका कारण वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) खारेज गर्नु गलत भएको बताएको छ । आइतबार सरकारको पीपीए खारेज गर्ने सिफारिसबारे धारणा राख्दै इप्पान अध्यक्ष गणेश कार्कीले कोभिड...