७ असार २०८२, शुक्रबार

अर्थ बाणिज्य

१५औँ योजनामा कतिपय लक्ष्यहरु पुरा भएनन्, १६औँ योजनालाई परिणाममुखी बनाउनुपर्छः चेम्बर

१ भाद्र २०८०, शुक्रबार १०:२६

नेपाल चेम्बर अफ कमर्सले सोह्रौँ योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानकर्षण गराएको छ । मुलुकमा रहेका प्राकृतिक श्रोत र साधनको उच्चतम प्रयोग एवं निर्यातको वातावरण सिर्जना गर्नेगरी योजना तर्जुमा गर्न चेम्बरले सुझाव दिएको हो । १६औंँ योजनाको...

मर्जमा जाने लघुवित्तलाई राष्ट्र बैंकले दियो थप सुविधा

१ भाद्र २०८०, शुक्रबार १०:०८

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने लघुवित्त वित्तीय संस्थालाई विभिन्न थप सुविधा दिने भएको छ । केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन तथा थप गर्दै बिहीबार थप सुविधा दिने जनाएको छ । लघुवित्त वित्तीय संस्था एक आपसमा...

बढ्यो श्रमिकको न्यूनतम तलब : अब महिनाको १७ हजार ३ सय, घण्टाको ९५

३२ श्रावण २०८०, बिहीबार २०:१३

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्‍याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत...

‘गिरीबन्धु टी स्टेट’को फाइल खुले को-को डामिन्छन् ?

३२ श्रावण २०८०, बिहीबार १९:२०

गत मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही मिडियाका सम्पादकहरूसँगको भेटघाटमा ‘गिरीबन्धु टी स्टेट प्रकरण’बारे सरकारले छानबिन गर्ने बताए । ललितानिवास छानबिनको कुराकानी उठ्दै गर्दा प्रधानमन्त्री प्रचण्डले भू-माफियाका कारण भएका घटना अरू पनि भएको भन्दै गिरीबन्धु टी स्टेटको जग्गासमेत छानबिनमा पर्ने...

किन घट्यो नेपाल टेलिकमको आय ?

३२ श्रावण २०८०, बिहीबार १२:४०

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म नेपाल टेलिकमको आय घटेको छ । बुधबार टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिकको वित्तीय विवरण अनुसार टेलिकमको कुल सञ्चालन आय एक अर्ब ११ करोड ५ लाख ५८ हजार रुपैयाँले...

बाराही गुप्रले पाेखरामा थप्ने भयाे अर्काे पाँच तारे हाेटल

३२ श्रावण २०८०, बिहीबार १२:१३

काठमाडाैं । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने जानकारी गराएकाे छ । कम्पनीले काठमाडौंमा...

बीमा संस्थान अब पब्लिक कम्पनी

३२ श्रावण २०८०, बिहीबार १०:०४

राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेड कम्पनी बन्ने भएको छ । संस्थानले भदौ १५ गते विशेष साधारण सभाको आयोजना गरी कम्पनीमा लाने तयारी गरेको हो । संस्थानको साउन २७ गते बसेको बैठकले साधारण सभाको आयोजना गरेको हो । सभाले कम्पनीमा...

बढ्यो निर्जीवन बीमा व्यवसाय, कुनले कति कमाए ?

३२ श्रावण २०८०, बिहीबार ०९:५४

निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसायमा २.६६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बीमा शुल्कका आधारमा निर्जीवन बीमा व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर निर्जीवन बीमा क्षेत्रमा पनि देखिएको छ ।...

वाणिज्य बैंकहरूले प्रकाशित गरे भदौ महिनाका लागि नयाँ ब्याजदर, कुन बैंकको कति ?

३२ श्रावण २०८०, बिहीबार ०९:३९

वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन्। कुनै बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६...