२ आश्विन २०८२, बुधबार

अर्थ बाणिज्य

केरुङ जाने ट्रक कन्टेनरका चालकलाई प्रवेश पास दिन पत्राचार

४ भाद्र २०८०, सोमबार ०९:०६

रसुवागढी नाकाहुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्र सम्बन्धी कार्यविधि कार्यान्वयन गर्न अध्यागमन विभागले रसुवागढी नाकाको टिमुरे स्थित अध्यागमन विभाग र जिल्ला प्रशासन कार्यालय रसुवालाई पत्राचार गरेकोछ । रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति पत्र सम्बन्धी...

सन नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

४ भाद्र २०८०, सोमबार ०८:५०

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज भदौ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि गत साउन ३२ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ। कम्पनीले...

मुद्दतीबाट बचतमा सर्दै बैंकको निक्षेप

४ भाद्र २०८०, सोमबार ०८:४३

बैंक, वित्तीय संस्थामा साधारण बचतबाट मुद्दतीमा परिवर्तन भएको निक्षेप पुन: बचततर्फ फर्किन थालेको छ । बैंक, वित्तीय संस्थामा तरलताको अवस्था सहज भएसँगै ब्याजदर घटाएपछि मुद्दती निक्षेपको अनुपात पनि घट्न थालेको हो । गत आर्थिक वर्ष (आव) मा तरलता अभावसँगै निक्षेप...

५० लघुवित्तको वित्तीय विवरण, ४५ वटा नाफामा जाँदा ५ वटा भने नोक्सानीमा (सूचीसहित)

४ भाद्र २०८०, सोमबार ०८:४१

सञ्चालनमा रहेका ६३ वटा लघुवित्त वित्तीय संस्थामध्ये अहिलेसम्म ५० वटा लघुवित्तले आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाहरूले त्रैमास सकिएको पहिलो महिनाको मसान्तभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्छ । तर, आर्थिक वर्ष सकिएको...

मर्जर रोजेका जीवन बीमा कम्पनीहरूको वित्तीय सूचक, कुन कति अब्बल ?

३ भाद्र २०८०, आईतवार ०९:५५

नेपालको जीवन बीमा कम्पनीहरुको कुल सङख्या अहिले १४ छ। बीमा प्राधिकरणको पुँजिवृद्धिको निर्णय बमोजिम एकिकृत कारोबार सुचारु गरेका यी जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । मर्जरपछि एकिकृत कारोबार शुभारम्भ गरेका बीमा कम्पनीहरुको...

भ्याट दाखिलाको नियम परिवर्तन, करोडमाथिको कारोबारमा मासिक विवरण बुझाउनुपर्ने

३ भाद्र २०८०, आईतवार ०९:३७

करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ। नयाँ व्यवस्था अनुसार वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोड रुपैयाँभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिक रूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक...

निजी क्षेत्रमा कर्जा नजानु नै अर्थतन्त्रमा आएको सुस्तताको मुल कारण

३ भाद्र २०८०, आईतवार ०९:२४

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३.८ प्रतिशतमात्र कर्जा प्रवाह भएको छ । १२ प्रतिशतले कर्जा प्रवाह गर्ने मौद्रिक नीतिको लक्ष्य एक चौथाइमा खुम्चिँदा त्यसले अर्थतन्त्रलाई सुस्त बनाएको बताइएको छ । अघिल्लो आवमा यस्तो कर्जा १३.१ प्रतिशतले...

निर्जीवन बीमा कम्पनीका कर्मचारीले साढे ४९ करोड बोनस पाउने, कुनले कति ?

३ भाद्र २०८०, आईतवार ०९:१७

निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर्मचारीहरूलाई साढे ४९ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा औसत ४३.७० प्रतिशतले बढी हो । कम्पनीहरूले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर्मचारीहरूलाई...

रोमिङमा बिन्दास हुँदै फोन चलाएपछि बिल अढाइ करोड  

२ भाद्र २०८०, शनिबार २०:२६

कहिलेकाहीँ घरमा फोन तथा बिजुलीको बिल केही मात्र पनि धेरै आयो हामी सतर्क हुन्छौँ र  अर्को महिनादेखि खपतमा नियन्त्रण गर्ने प्रयास गर्दछौँ । तर, अमेरिकाकी एक महिलाको मोबाइल फोनको मासिक बिल यतिधेरै आयो कि त्यो उनको काबुमा थिएन । सेलिना...

ताजा समाचार