२ आश्विन २०८२, बुधबार

अर्थ बाणिज्य

दफा ४९, जहाँबाट जन्मिन्छन् ‘लाइसेन्स दलाल’

२ भाद्र २०८०, शनिबार २०:०७

संसदीय व्यवस्था सहितको शासकीय अभ्यास गरिने राज्यप्रणालीमा जनताको प्रतिनिधित्व हुने उच्चतम् थलो संसदबाट विद्यमान ऐनहरुको समयसापेक्ष संसोधन हुने समयमा प्रचलित कानुनी व्यवस्थामा जनताको गुनासो, पिर,मर्का, सबल र दुर्बल पक्षको बारेमा विश्लेषण हुन्छ भन्ने विश्वास गरिन्छ । कानुन संसोधनको सन्दर्भमा विधेयक...

राष्ट्र बैंकले निफ्रालाई दिएको ६८ बुँदे निर्देशनमा के छ?

२ भाद्र २०८०, शनिबार २०:०४

नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई कालोसूचीकमा रहेको यकिन गरेर मात्रै निक्षेप खाता खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले शुक्रबार ६८ बुँदे निर्देशन जारी गर्दै निफ्रा बैंकलाई कुनै पनि निक्षेप खाता खोल्दा कर्जा सूचना केन्द्रको विवरण अनुसार कालोसूचीमा...

आर्थिक वेभको प्रधान सम्पादकमा ईश्वर अर्याल नियुक्त

१ भाद्र २०८०, शुक्रबार २०:०५

अर्थ प्रधान अनलाइनको रूपमा सन्चालित आर्थिक वेभ डटकम (aarthikwave.com)को सम्पादकमा ईश्वर अर्याल नियुक्त भएका छन् । १० वर्ष भन्दा बढी सक्रिय पत्रकारिता क्षेत्रमा रहेका अर्याल अन्नपूर्ण पोस्टदेखि नयाँपत्रिकामा स्तम्भकार र लोकान्तरको विषेश संवाददाता हुँदै सुत्रन्यूजको प्रबन्ध सम्पादक रहेर काम गरेको...

अन्ततः झुके ट्याक्सी चालक, अबदेखि मिटर चालू

१ भाद्र २०८०, शुक्रबार १६:५३

पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा चलेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेको पाइएको हो । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास...

ललिता निवास काण्डमा बच्ने भए यी दुई हाइ-प्रोफाइल, सीआइबीमाथि सत्ताको हस्तक्षेप

१ भाद्र २०८०, शुक्रबार १६:२२

ललिता निवासको जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई कारबाहीको दायरामा नै नल्याइ उन्मुक्ति दिने तयारी भएको छ । सत्ता गठबन्धनको शक्तिको आडमा नेपाल र डा. भट्टराईलाई अनुसन्धानबाटै उन्मुक्ति दिने तयारी निकटस्थ स्रोतले जनायो । सर्वोच्च अदालतले उनीहरूसँग...

रेमिट्यान्समा उल्लेख्य सुधार : एक वर्षमै भित्रियो १२.२० खर्ब

१ भाद्र २०८०, शुक्रबार १५:०६

काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा सो रकम भित्रिएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१.२...

बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन

१ भाद्र २०८०, शुक्रबार १५:०२

काठमाडौं । गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १२.३ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वित्तीय संस्थाहरुले ९ प्रतिशत निक्षेप बढाएका थिए । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल...

चालु खाता रु ७२ अर्ब घाटामा र शोधनान्तर करिब रु तीन खर्बले बचतमा

१ भाद्र २०८०, शुक्रबार १४:५८

काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा चालु खाता रु ७२ अर्ब १६ करोडले घाटामा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आव नेपालले...

घट्यो व्यापार घाटा

१ भाद्र २०८०, शुक्रबार १४:५६

काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको वैदेशिक व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणानुसार अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर रु १४...

ताजा समाचार