२ आश्विन २०८२, बुधबार

अर्थ बाणिज्य

बाराही गुप्रले पाेखरामा थप्ने भयाे अर्काे पाँच तारे हाेटल

३२ श्रावण २०८०, बिहीबार १२:१३

काठमाडाैं । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने जानकारी गराएकाे छ । कम्पनीले काठमाडौंमा...

बीमा संस्थान अब पब्लिक कम्पनी

३२ श्रावण २०८०, बिहीबार १०:०४

राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेड कम्पनी बन्ने भएको छ । संस्थानले भदौ १५ गते विशेष साधारण सभाको आयोजना गरी कम्पनीमा लाने तयारी गरेको हो । संस्थानको साउन २७ गते बसेको बैठकले साधारण सभाको आयोजना गरेको हो । सभाले कम्पनीमा...

बढ्यो निर्जीवन बीमा व्यवसाय, कुनले कति कमाए ?

३२ श्रावण २०८०, बिहीबार ०९:५४

निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसायमा २.६६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बीमा शुल्कका आधारमा निर्जीवन बीमा व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर निर्जीवन बीमा क्षेत्रमा पनि देखिएको छ ।...

वाणिज्य बैंकहरूले प्रकाशित गरे भदौ महिनाका लागि नयाँ ब्याजदर, कुन बैंकको कति ?

३२ श्रावण २०८०, बिहीबार ०९:३९

वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन्। कुनै बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६...

खानी खोजतलास गर्न ४ सयभन्दा बढी कम्पनीले पाए अनुमति

३२ श्रावण २०८०, बिहीबार ०९:०३

मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय भन्दा बढी कम्पनीले अनुमति पाएका छन् । खानी तथा भूगर्भ विभागले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको...

पेट्रोलमा प्रतिलिटर ५ र डिजेलमा १४ ले बढ्यो मूल्य, ग्याँसको कति ?

३० श्रावण २०८०, मंगलवार २२:३१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो । निगम सञ्चालक समिति बैठकले मंगलबार राति १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ...

तस्करीबाट बरामत सुन गाल्दा ६० किलो ७१६ ग्राम

३० श्रावण २०८०, मंगलवार १७:०८

काठमाडौं । तस्करीबाट बरामत गरिएको सुनको तौल ६० किलो ७१६ ग्राम कायम भएको छ । चिनियाँ तस्करीले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामत गरिएको सुन गालिएपछि ६० किलो ७१६ ग्राम कायम भएको हो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर...

अर्थमन्त्री भन्छन्– अर्थतन्त्रबारे गलत धारणा बन्दा समस्याहरू देखिए

३० श्रावण २०८०, मंगलवार १६:२४

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन् । आन्तरिक राजस्व विभागले आज आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा....

किन घट्याे हिमालयन डिस्टिलरीको नाफा ?

३० श्रावण २०८०, मंगलवार १६:२२

काठमाडाैं । हिमालयन डिस्टिलरी कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएकाे छ । सार्वजनिक विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ६६ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा...

ताजा समाचार