६ भाद्र २०८०, बुधबार १०:३७
जीवन बीमा कम्पनीहरुको बीमालेख धितोकर्जा २७ प्रतिशतले बढेको छ। बीमालेख धितोमा राख्ने बीमित अघिल्लो आर्थिक बर्षको तुलनामा थप वृद्धि भएको हो । अघिल्लो आर्थिक बर्षमा ६६ अर्ब रुपैयाँ बीमितले बीमालेख धितो कर्जा लिएका बीमितले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा ८४...
६ भाद्र २०८०, बुधबार १०:१९
हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका तीन जना सेयरधनीहरुले कूल कित्ता साढे १५ लाख कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक प्रभा गोयन्का...
६ भाद्र २०८०, बुधबार १०:१३
नेपाल विद्युत प्राधिकरणले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले ६ महिने मुद्दती खातामा नेपाली रुपैयाँ र अमेरिकी डलर निक्षेप राख्ने भएको हो । प्राधिकरणले वाणिज्य बैंकहरूमा ५० करोड रुपैयाँ र १ करोड युएस डलर...
६ भाद्र २०८०, बुधबार १०:११
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री...
५ भाद्र २०८०, मंगलवार १७:४९
अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति...
५ भाद्र २०८०, मंगलवार १७:२७
आगामी भदौ २६ गतेबाट आयोजना हुने नाडा अटो शो २०२३ मा कम मूल्यको ईभी विलिङ एयर पनि प्रदर्शनी हुने भएको छ । कम्पनीले एकै पटक ४ लाख मूल्य घटाएर बुकिङ लिइरहेको सर्ट रेन्ज भेरियन्टको एयर मिनी प्रदर्शनी गर्न लागेको हो...
५ भाद्र २०८०, मंगलवार १७:१४
यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा कायम भएको हो ।...
५ भाद्र २०८०, मंगलवार १६:५१
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । चालु आवको पहिलो महिनामा रू ४९ अर्ब...
४ भाद्र २०८०, सोमबार ०९:१६
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाहिरबाट बरामद भएको तस्करीको सुनको गुणस्तर २४ क्यारेट नै रहेको पुष्टि भएको छ । राष्ट्र बैंकको टक्सार विभागले गरेको गुणस्तर परीक्षणमा छापावाल सुन २४ क्यारेटको रहेको देखिएको हो । स्कुटरको ‘ब्रेक सु’मा लुकाएर आयात गरिएको सुन २...