२ आश्विन २०८२, बुधबार

अर्थ बाणिज्य

१५.१३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

११ भाद्र २०८०, सोमबार १०:२२

नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ १२ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ...

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह

११ भाद्र २०८०, सोमबार १०:१४

नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरुमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रबद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ। परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार परराष्ट्रमन्त्री एनपी साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रव््द्धन गर्न, पर्यटन प्रवर्द्धन गर्नका...

पुँजी वृद्धिको योजना पेस गर्न प्रभु र नेपाल इन्स्योरेन्सलाई प्राधिकरणको सातदिने अल्टिमेटम

११ भाद्र २०८०, सोमबार १०:०३

नेपाल बीमा प्राधिकरणले प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स पुँजी वृद्धिको योजना पेस गर्न ७ दिने अल्टिमेटम दिएको छ। आज दुवै कम्पनीले पत्र पठाउँदै ७ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए। ‘तोकिएको समयसीमाभित्र पनि...

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

११ भाद्र २०८०, सोमबार ०९:५८

नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कार्यक्रममा नेपाल बैंकर्स एसोशियनका अध्यक्ष सुनिल केसीले नबिल...

एनएमबि लघुबित्तले माग्यो ३ पदका लागि कर्मचारी

१० भाद्र २०८०, आईतवार ०९:३८

एनएमबि बैंकको सहायक कम्पनी एनएमबि लघुबित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि न्युनतम २...

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

९ भाद्र २०८०, शनिबार १९:४६

सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । १० भदौ आइतबार विकास ऋणपत्र बोलकबोल मार्फत ६ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८६ ‘ज’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल...

नाडा अटो शो आउँदैछ : गाडी किन्दा के मा धेरै विचार पुर्याउनुपर्ला ? केही टिप्सहरू

८ भाद्र २०८०, शुक्रबार १७:५७

आाजभोलि ‘आफ्नै गाडी’ बिलाशिता भन्दा बढी आवश्यक्ता बनेको छ । ‘प्रोडक्टिभिटी’ बढाउन आफ्नै सवारी भएकालाई सजिलो छ । त्यसैले अब धेरैलाई आफ्नो गाडी राख्ने सपना र चाहना नौलो हैन । यही कारण बजारमा अहिले गाडी किन्नेहरुको संख्या वर्षैपिच्छे बढिरहेकै छ...

गाईबारे राज्यको दोहोरो नीति : पाँचतारे होटेललाई मासु बेच्ने लाइसेन्स, मुठभेडमा सर्वसाधारण !

८ भाद्र २०८०, शुक्रबार १६:४८

केस १ – गत साल चैत्रमा हिन्दू परिषद नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको बिरगंजस्थित चिकेन स्टेसनले बीफ (गाईको मासु) कबाबमा १० प्रतिशत छुट भन्दै ‘रमादान अफर’ सार्वजनिक गर्यो । मुस्लिम धर्मावलम्बीलाई लक्षित गरेर हिन्दू परिषदका केन्द्रीय सदस्य झाले...

मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्दै समता घरेलु लघुवित्त

८ भाद्र २०८०, शुक्रबार ०९:४८

बनेपा नगरपालिका वडा नं. ७ मा रजिष्टर्ड कार्यालय रहेको समता घरेलु लघुवित्त वित्तीय संस्थाले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रजिष्टर्ड कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने भएको छ। कम्पनीहरुबिच प्रारम्भिक समझदारीपत्रमा २०८०/०५/०७ गते हस्ताक्षर भएको छ...

ताजा समाचार