१४ भाद्र २०८०, बिहीबार २३:०८
छिमेकी राष्ट्र भारतले तिन देशका लागि चामल निर्यात खुलाउँदा नेपालका लागि भने खुलाएको छैन । भारतले नेपाललाई आश्वासन मात्र दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका लागि १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र...
१४ भाद्र २०८०, बिहीबार ०९:११
निजी क्षेत्रले नेपाल राष्ट्र बैंकले व्यवसायीहरुलाई थप निरुत्साहित बनाएको बताएका छन् । निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले छुट्टा छुट्टै धारणा सार्वजनिक गर्दै राष्ट्र बैंकले लगानीकर्ताहरुलाई थप निरुत्साहित बनाएको बताएका हुन्...
१४ भाद्र २०८०, बिहीबार ०८:४५
नबिल बैंकले कम्बोडियाको सिम रिपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एन्ड इन्ट्रोडक्सन अफ न्यु सर्भिसेस’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बंैकिङ क्षेत्रमा नवीनतम् प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि...
१४ भाद्र २०८०, बिहीबार ०८:४१
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक रहेको टिप्पणी गरेका छन् । बाह्रखरी मिडियाको आयोजनामा बुधबार काठमाडौंमा भएको ‘निजी क्षेत्रको आवाज’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अहिलेको स्थिति प्रतिकूल भए पनि...
१३ भाद्र २०८०, बुधबार ११:१०
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सोमबार चालु पूँजी कर्जा मार्गदर्शनमा संशोधन गरि महासंघले उठाउँदै आएका माग आंशिक रुपमा संशोधन गरेकोमा सकारात्मक रुपमा लिएको छ । तर सोही दिन एकी कृत निर्देशनमा संसोधन गरि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाप्रति भने...
१२ भाद्र २०८०, मंगलवार ०८:५५
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने नाडा अटोशो २०२३ को तयारी पूरा भएको छ । नाडाले साेमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । नाडाले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म...
१२ भाद्र २०८०, मंगलवार ०८:४९
सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाले संयुक्त पहलमा आगामी सात वर्षभित्र नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने लक्ष्य सार्वजनिक गरेका छन् । मुलुकभित्र उद्यमशीलताको विकास गर्न व्यवसायीको सुरुवाती चरणमा रहेकालाई लक्षित गर्दै यस्तो लक्ष्य सार्वजनिक गरिएको हो ।...
१२ भाद्र २०८०, मंगलवार ०८:२५
नेपाल राष्ट्र बैंकले कर्जाको जोखिम वर्गीकरण र नोक्सानी सम्बन्धी व्यवस्थामा थप कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै कुनै ऋणी संस्थाले एकभन्दा बढी शीर्षकमा लिएका कर्जा मध्ये कुनै एउटा...
१२ भाद्र २०८०, मंगलवार ०८:१७
निजी क्षेत्र र सरकारको समेत दबाबपछि नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो पटक संशोधन गरेको छ । केन्द्रीय बैंकले सोमबार मार्गदर्शनमा संशोधन गरेको हो । गत कात्तिक १ बाट कार्यान्वयनमा आएको मार्गदर्शनमा पहिलोपटक गत पुस २० गते संशोधन...