२० भाद्र २०८०, बुधबार १०:११
छिमेकी देश भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेसँगै नेपाल र भारतको लगानीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दीर्घकालीन ऊर्जा व्यापार...
१९ भाद्र २०८०, मंगलवार १०:१०
समयमै काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको आज एक सार्वजनिक सूचना जारी गर्दै जनाएको छ । तीन निर्माण कम्पनीलाई तीन वर्ष, दुई निर्माण...
१९ भाद्र २०८०, मंगलवार १०:०४
नेपाल बीमा प्राधिकरणले ज खिम बहन गर्नका लागि पुनर्बीमा कम्पनीको चुक्ता पूँजी अझै पनि अपर्याप्त रहेको बताएका छन्। नेपाल इन्स्योरेन्स डिस्कोर्स विषयक अन्तरकृया कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष सिलवालले पुनर्बीमा कम्पनीका लागि कम्तीमा १५ अर्ब रुपैयाँ भन्दा बढी पूँजी कायम...
१९ भाद्र २०८०, मंगलवार ०९:५५
भदौ १५ गतेदेखि सर्वसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा आईपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ।...
१८ भाद्र २०८०, सोमबार ११:००
नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ। यस अफर अन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड...
१८ भाद्र २०८०, सोमबार १०:४७
नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारले व्यवसायीहरुका माग सम्बोधन गरी व्यवसायिक वातावरण नबनाए चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकार र राष्ट्र बैंकको नीतिको कारण उद्योगी व्यवसायीहरुले व्यवसाय गर्ने वातावरण नभएको भन्दै व्यवसायीहरुको...
१८ भाद्र २०८०, सोमबार १०:४०
‘खल्ती’ले “नाडा अटो शो २०२३“ सँग एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शो २०२३’ को टिकट खल्ती मार्फत खरिद गरि एक्स्पोमा सहभागी हुन सक्नेछन्। भदाै २६ देखि ३१ गतेसम्म हुन...
१८ भाद्र २०८०, सोमबार १०:३५
नेपाल भरमा जीवन बीमाको दायरा बागमती प्रदेशमा सर्वाधिक रहेको छ । सातै प्रदेश मध्ये बागमती प्रदेशमा सर्वाधिक ५० प्रतिशत भन्दा धेरै विस्तार भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको साउन महिनामा जीवन बीमाको दायरा बागमती प्रदेशको तुलनामा अन्य...
१५ भाद्र २०८०, शुक्रबार ०९:०१
चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको नाका आजबाट खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने...