६ असार २०८२, बिहीबार

अर्थ बाणिज्य

आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य छ : मन्त्री महत

१ आश्विन २०८०, सोमबार १०:४३

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताएका छन् । आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताएका हुन् । उनले अर्थतन्त्रले विस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा...

कृष्णहरि पुस्कर पुनः अर्थसचिव नियुक्त, जटिल बन्दै गएको अर्थतन्त्र अब सुध्रिएला ?

१ आश्विन २०८०, सोमबार १०:३८

सरकारले अर्थसचिवमा फेरि कृष्णहरि पुस्करलाई ल्याएको छ । लामो समयदेखि अर्थमा फर्किने प्रयास गर्दै आएका उनलाई सरकारले पुनः अर्थसचिव नियुक्त गरेको हो । अर्थमन्त्री प्रकाशशरण महतले आफूलाई सहयोग नगरेको भन्दै तोयम रायलाई हटाएर अर्जुन पोखरेललाई नियुक्त गरेको थियो । पछिल्लो...

विद्युत विधेयक तयार पार्दा सल्लाह गरिएन भन्दै इप्पानले सरकारलाई दियो १२ बुँदे सुझाव

१ आश्विन २०८०, सोमबार १०:३४

उर्जा उत्पादकहरुले विद्युत विधेयक, २०८० को मस्यौदा तयार पार्दा आफूहरुसँग उर्जा मन्त्रालयले कुनै सल्लाह नगरेको गुनासो गरेका छन् । उर्जा उत्पादकहरुको संख्या इप्पानले आइतबार पत्रकार सम्मलेन गरी संसदीय समितिमा छलफलका लागि सरकारले अघि बढाएको विधेयकको मस्यौदाका केही प्रावधानप्रति विमति जनाएको...

राष्ट्र बैंकमा १५ खर्ब ७३ अर्ब विदेशी मुद्रा सञ्चितिः एक वर्ष बढीको आयात धान्न पुग्ने

१ आश्विन २०८०, सोमबार १०:३१

गत साउन मसान्तसम्म नेपाल राष्ट्र बैंकमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपियाँ विदेशी मुद्रा सञ्चित रहेको छ । यसले मुलुकको अर्थतन्त्र सुधारिंदै गएको संकेत गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर...

बैंकको नयाँ ब्याजदर सार्वजनिकः ७ वटाले बढाए, ७ वटाको घट्यो, सबैभन्दा बढी प्राइमको

३१ भाद्र २०८०, आईतवार १३:२५

बैंहरुले असोजका लागि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले भदौको तुलनामा असोज १ देखि लागू हुने गरी सार्वजनिक गरेको मुद्दती निक्षेपको नयाँ ब्याजदरमा ७ वटा बैंकको ब्याजदर घटेको छ भने ७ वटाको बढेको छ । चारवटा बैंकको...

वित्तीय साक्षरताका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले छुट्यायो २० लाख, आशय प्रस्ताव आह्वान

२७ भाद्र २०८०, बुधबार ०८:२३

स्ट्याण्डर्ड चार्टर्ड बैंकले वित्तीय साक्षरता प्रदान गर्ने भएको छ । बैंकले गैर नाफा मुलक संस्थासँगको साझेदारीमा विभिन्न समुदायलाई लक्षित गरि सातै प्रदेशमा वित्तीय साक्षरता प्रदान गर्ने भएको हो । बैंकका अनुसार कर्मचारी, किसान, लघु, साना तथा मध्यम व्यवसाय, दैनिक ज्यालादारी,...

माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक साधारण सभा, बैंकमध्येकै पहिलो

२७ भाद्र २०८०, बुधबार ०८:१२

माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबार वार्षिक साधारण सभा गर्ने भएको छ । यससँगै चालू आर्थिक वर्ष २०७९/८० को साधारण सभाको मिति तय गर्नेमा माछापुच्छ्रे पहिलो बैंक बनेको छ । भदौ २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त...

बागमती प्रदेशले कुनै पनि सहकारी दर्ता नगर्ने

२७ भाद्र २०८०, बुधबार ०८:०९

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताएका छन् । उनले जिल्ला सहकारी सङ्घ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको ४२औँ वार्षिक साधारणसभालाई मंगलबार बनेपामा सम्बोधन गर्दै मन्त्रालयमार्फत प्रदेशभित्रका जिल्लास्थित सरोकारवादला निकायलाई...

कित्ताकाट फुकुवापछि २० प्रतिशतले बढ्यो घरजग्गा कारोबार

२५ भाद्र २०८०, सोमबार ०८:१०

सरकारले जग्गाको कित्ताकाट खोलेसँगै पछिल्लो समय घरजग्गाको कारोबारमा वृद्धि भएको छ । वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट पछि हट्दै सरकारले जग्गाका कित्ताकाट खोलेसँगै घरजग्गाको कारोबारमा वृद्धि भएको हो । पछिल्लो साउन महिनायता ५८ हजार ४ सय ८७ कित्ता...