२ आश्विन २०८२, बुधबार

अर्थ बाणिज्य

वित्तीय साक्षरताका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले छुट्यायो २० लाख, आशय प्रस्ताव आह्वान

२७ भाद्र २०८०, बुधबार ०८:२३

स्ट्याण्डर्ड चार्टर्ड बैंकले वित्तीय साक्षरता प्रदान गर्ने भएको छ । बैंकले गैर नाफा मुलक संस्थासँगको साझेदारीमा विभिन्न समुदायलाई लक्षित गरि सातै प्रदेशमा वित्तीय साक्षरता प्रदान गर्ने भएको हो । बैंकका अनुसार कर्मचारी, किसान, लघु, साना तथा मध्यम व्यवसाय, दैनिक ज्यालादारी,...

माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक साधारण सभा, बैंकमध्येकै पहिलो

२७ भाद्र २०८०, बुधबार ०८:१२

माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबार वार्षिक साधारण सभा गर्ने भएको छ । यससँगै चालू आर्थिक वर्ष २०७९/८० को साधारण सभाको मिति तय गर्नेमा माछापुच्छ्रे पहिलो बैंक बनेको छ । भदौ २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त...

बागमती प्रदेशले कुनै पनि सहकारी दर्ता नगर्ने

२७ भाद्र २०८०, बुधबार ०८:०९

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताएका छन् । उनले जिल्ला सहकारी सङ्घ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको ४२औँ वार्षिक साधारणसभालाई मंगलबार बनेपामा सम्बोधन गर्दै मन्त्रालयमार्फत प्रदेशभित्रका जिल्लास्थित सरोकारवादला निकायलाई...

कित्ताकाट फुकुवापछि २० प्रतिशतले बढ्यो घरजग्गा कारोबार

२५ भाद्र २०८०, सोमबार ०८:१०

सरकारले जग्गाको कित्ताकाट खोलेसँगै पछिल्लो समय घरजग्गाको कारोबारमा वृद्धि भएको छ । वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट पछि हट्दै सरकारले जग्गाका कित्ताकाट खोलेसँगै घरजग्गाको कारोबारमा वृद्धि भएको हो । पछिल्लो साउन महिनायता ५८ हजार ४ सय ८७ कित्ता...

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै मीड सोलु हाइड्रोपावर, १० हजार कित्तासम्म आवेदन दिन सकिने

२५ भाद्र २०८०, सोमबार ०८:०३

मीड सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २८ गतेदेखि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्ने भएको...

वाणिज्य बैंकले कर्मचारीलाई दिने बोनस ४ प्रतिशतले बढ्यो, कुनको कति ?

२५ भाद्र २०८०, सोमबार ०७:४६

सरकारी जागिरपछि धेरैले रुचाउने, धेरैको प्राथमिकतामा पर्नेमध्येको एक हो बैंक । मेहनत गर्न सक्ने, क्षमता हुनेहरुका लागि बैंकिङ क्षेत्रको काम निकै राम्रो मानिन्छ । बैंकका काम गर्ने कर्मचारीले पाउने विभिन्न सेवा सुविधाले बैंकिङ क्षेत्रमा काम गर्न निकै हौसला दिन्छ ।...

वाणिज्य नीति परिमार्जन गर्ने तयारी

२५ भाद्र २०८०, सोमबार ०७:४३

सरकारले वाणिज्य नीति २०७२ परिमार्जन गर्ने भएको छ । अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर वाणिज्य नीतिमा गरिनुपर्ने संशोधनबारे सुझाव लिइरहेको छ । वाणिज्य नीति मस्यौदाका सम्बन्धमा हिजो मधेस प्रदेशस्तरीय छलफल आयोजना गरिएको र उक्त...

लुम्बिनी बिकास बैंकद्वारा विद्यालयहरूमा पोशाक, खेलकुद सामग्रीसँगै कलर प्रिन्टर वितरण

२४ भाद्र २०८०, आईतवार १७:२६

लुम्बीनी विकास बैँक लिमिटेड देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरको छ । विदुर नगरपालिका वडा नं. ३ अवस्थित श्री रणभुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पोशाक...

उड्ययन प्राधिकरणको बजेट साढे ३६ अर्बको, कर्मचारीलाई ६ अर्ब बोनस

२१ भाद्र २०८०, बिहीबार १८:३८

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि रु ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो ।...

ताजा समाचार