१३ पुष २०८१, शनिबार

अर्थ बाणिज्य

अर्थमन्त्री भन्छन्– अर्थतन्त्रबारे गलत धारणा बन्दा समस्याहरू देखिए

३० श्रावण २०८०, मंगलवार १६:२४

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन् । आन्तरिक राजस्व विभागले आज आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा....

किन घट्याे हिमालयन डिस्टिलरीको नाफा ?

३० श्रावण २०८०, मंगलवार १६:२२

काठमाडाैं । हिमालयन डिस्टिलरी कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएकाे छ । सार्वजनिक विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ६६ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा...

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी हुँदै

३० श्रावण २०८०, मंगलवार १०:१६

काठमार्डौं– राष्ट्रिय सहकारी बैंकको आयोजनामा आगामी असोजमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० गरिने भएको छ । ‘दिगो, पारदर्शी र जोखिमरहित सहकारी, लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी’ भन्ने थिम सहित असोज २५ र २६ काठमाडौंमा गोष्ठी हुने भएको हो । गोष्ठी सहकारी...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

३० श्रावण २०८०, मंगलवार ०९:१६

नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ । बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज...

नक्कली प्रमाणपत्रबारे बैंकले नै सूचना दिएपछि पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी

३० श्रावण २०८०, मंगलवार ०९:०७

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बैंकका ६ कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल शाखाकी मनिषा मास्के, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिका नगर शाखाकी कल्पना...

‘अर्थतन्त्र मन्दीमा छ, बजेटको प्रभावकारी कार्यान्वयन गरौं’: राजेश अग्रवाल

३० श्रावण २०८०, मंगलवार ०८:५९

सरकारका योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल उद्योग परिसंघले सरकार तथा सरोकार निकायहरुसँग निरन्तर सहकार्य र समन्वय गर्दै आइरहेको छ । परिसंघले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राखेर नीतिगत सुझाव दिदै आएको छ भने आफ्ना गतिविधिहरु पनि...

कसरी खुल्ला अर्थतन्त्रको ‘जाम’ ?

३० श्रावण २०८०, मंगलवार ०८:५२

बैंकमा पैसा थुप्रिएपनि निजी क्षेत्रले ऋणको माग नगरेपछि अर्थतन्त्र अहिले जाम बनेको छ । बैंकमा लगानीयोग्य रकम (तरलता) थुप्रँदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजनाहरू अगाडि सार्न थालेका छन् । कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथ...

१ क्विन्टल भनिएकोमा ४० केजी कसरी घट्यो सुन ?

२९ श्रावण २०८०, सोमबार १८:३८

काठमाडौँ । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९...

सबै निकायमा विद्युतीय खरिद प्रणालीको अनिवार्य

२९ श्रावण २०८०, सोमबार १६:५८

काठमाडाैं । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई अझ बढी पारदर्शी, प्रतिस्पर्धी र सीमित बोलपत्रदाताको मात्र एकाधिकार नरहने वातावरण सिर्जना गर्न विद्युतीय खरिद प्रणाली कार्यान्वयनमा ल्याएको छ । हालसम्म उक्त प्रणालीमा पाँच हजार सात सय छ सार्वजनिक निकाय, ४६ हजार ७२ इच्छुक...