२२ श्रावण २०८०, सोमबार ०८:५८
राष्ट्रिय स्तरका विकास बैंकले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार आठओटा विकास बैंकको नाफा अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा ८ दशमलव ९८ प्रतिशत घटेको छ । अघिल्लो आवमा यी बैंकहरूले...
२२ श्रावण २०८०, सोमबार ०७:४०
अमेरिकाको टेक्सास निवासी एक महिला एक दिनका लागि करोडपति बनिन् । बैंकले उनको खातामा गल्तीवश ३७ मिलियन डलर जम्मा गरिदिएको थियो । रुथ बलुन नामकी ति महिलाले आफ्नो कामको सिफ्ट सकेर आफ्नो फोनमा एकाउन्ट चेक गरिन् । त्यतिबेला दंग परिन् जतिबेला...
२२ श्रावण २०८०, सोमबार ०७:०९
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेखे, ‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।‘ तर उनले गाडी...
२१ श्रावण २०८०, आईतवार १५:२९
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार ३८.३७ अंकले बजार घट्दै २०५१.४७ को बिन्दुमा झरेको छ । उच्च अंकले बजार घट्दा आइतबार नेप्सेका सबै समूहहरु राताम्मे बने । आइतबार सबैभन्दा...
२१ श्रावण २०८०, आईतवार १५:१०
काठमाडौं । आर्थिक संकटका बीच पनि वाणिज्य बैंकहरुकाे नाफा उछाल आएकाे छ । गत आर्थिक वर्ष २०७९/०८० वाणिज्य बैंकहरुले ७० अर्बभन्दा बढी नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ५६ अर्ब हाराहारी नाफा कमाउन सफल भएका बैंकहरुले यसपटक...
२१ श्रावण २०८०, आईतवार १२:५८
अर्थतन्त्रमा देखिएको सुस्तताको असर बैंकहरुको वित्तीय विवरणमा परेको छ । एक वर्षको अवधिमै वाणिज्य बैंकहरुको खराब कर्जा बढेर दोब्बर भएको छ । आर्थिक वर्ष २०७८/७९ मा १.२० प्रतिशत रहेको बैंकहरुको खराब कर्जा १२३ प्रतिशत विन्दुले बढेर २.७० प्रतिशत पुगेको छ...
२१ श्रावण २०८०, आईतवार ११:०७
सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रकम जम्मा गर्ने श्रमिकको ऋण र सापटीमा दिने व्याजदर परिमार्जन गरेको छ । सामाजिक सुरक्षा कोषबाट ऋण तथा सापटी लिने योगदानकर्ता श्रमिक तथा कर्मचारीको संख्या बढेसँगै कोषले व्याजदर परिमार्जन गरेको हो ।...
१९ श्रावण २०८०, शुक्रबार १८:२०
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत छ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमा फर्स्ट माइक्रोफाइनान्स, हिमालयन लघुवित्त, आरएसडीसी लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, गणपती लघुवित्त र गुराँस लघुवित्त संस्था...
१८ श्रावण २०८०, बिहीबार २१:२८
अर्थतन्त्र जटिल अवस्थामा पुगेका बेला हामीले कार्यभार सम्हालेका छौं । वार्षिक रुपमा तुलना गर्दा अर्थतन्त्र मन्दीमा गइसकेको छ । मूलतः कोभिडपछिको तीव्र सुधारको व्यवस्थापन गर्न नसक्दा हामी समस्यामा फसेका हौं । निजी क्षेत्र उपेक्षित हुँदा सरकार र सर्वसाधारण सबैलाई मन्दीले...