२ आश्विन २०८२, बुधबार

अर्थ बाणिज्य

काेशी प्रदेशमा मनलाग्दी रकम निकासा, भ्रमण र भत्तामै दुई अर्ब स्वाहा !

१५ श्रावण २०८०, सोमबार १४:१४

कोशी प्रदेश सरकारको आथिर्क वर्ष ०७९–८० मा तालिम,भ्रमण र भत्तामै दुई अर्बभन्दा बढी रकम स्वाहा भएको छ। तालिम, गोष्ठी र कार्यक्रमका नाममा दुई अर्ब रकम खर्च भएको छ भने बैठक भत्ता, भ्रमण खर्चका नाममा थप १६ करोडभन्दा बढी रकम सिद्धिएको...

२३ साउनदेखि आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

१५ श्रावण २०८०, सोमबार १४:०३

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधराण सेयर निष्कासन गर्ने अनुमति...

विद्युतीय सवारीप्रति आकर्षण बढ्दै, एक वर्षमै भित्रियाे चार हजार बढी सवारी साधन

१५ श्रावण २०८०, सोमबार ११:५८

काठमाडौं । पछिल्लो समय विद्युतीय सवारी साधनप्रति आकर्षण बढ्दो छ । सरकारी तथ्यांकलाई हेर्दा पनि क्रमशः विद्युतीय सवारी साधन आयात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवमा अहिलेसम्मकै धेरै विद्युतीय सवारी भित्रिएका छन् । भन्सार तथ्यांकअनुसार गत आर्थिक वर्षमा...

नेप्सेबाट थप ७ वटा नयाँ ब्रोकरले पाए कारोबार सदस्यता [सूचीसहित]

१४ श्रावण २०८०, आईतवार १५:१५

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ । लाइसेन्स पाउनेहरुमी एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनी वर्ल्ड सेयर एक्सचेन्ज र कलश सेक्युरिटिज...

विदेश भ्रमणमा जाने नेपालीलाई यस्तो छ डलर सटही सुविधा

१२ श्रावण २०८०, शुक्रबार १४:३३

काठमाडाैं । विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ...

आर्थिक मन्दीको प्रभाव : आउन छाड्यो वैदेशिक लगानीको प्रस्ताव

१२ श्रावण २०८०, शुक्रबार १३:०४

काठमाडौं । गत आर्थिक वर्ष (आव)मा नेपालको औद्योगिक क्षेत्रमा विगतको तुलनामा लगानी प्रस्ताव घट्न पुगेको छ । आव २०७८/७९ को तुलनामा गत आवमा पौने एक खर्ब कम लगानी प्रस्ताव आएको तथ्यांकले देखाएको छ । उद्योग विभागको तथ्यांकअनुसार गत आवमा अघिल्लो...

मौद्रिक नीतिले लगानीकर्ता निराश, निरन्तर घट्यो बजार

१२ श्रावण २०८०, शुक्रबार १२:३१

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको दिन साउन ७ गते सेयर बजारमा उछाल आएको थियो । उक्त दिन ६३.२५ अंकले बढ्दै नेप्से २२२७.१६ को बिन्दुमा उक्लिएको थियो । उक्त दिन कारोबार रकम पनि चार अर्ब माथि भएको थियो । तर,...

लघुवित्त पीडितसँग छलफल गर्न सरकारले गर्यो वार्ता समिति गठन  

११ श्रावण २०८०, बिहीबार १९:१६

सरकारले आन्दोलनरत लघुवित्त पीडितहरूसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । बिहीबार अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो । समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल...

समाज कल्याण परिषद्ले भाडा नतिर्ने व्यवसायीविरुद्ध थाल्यो असुली प्रक्रिया

११ श्रावण २०८०, बिहीबार १९:१३

समाज कल्याण परिषद्ले परिषद्को भवन, जमिन प्रयोग गरी भाडा नतिर्ने व्यवसायीमाथि रकम असुलीको प्रक्रिया अघि बढाएको छ । परिषद्को आर्थिक प्रशासन नियमावली २०५० को नियम ६२ ( ४ )मा परिषद्ले आफ्नो स्वामित्वमा रहेका एवं भोगाधिकार प्राप्त गरेका भवन, जमिन र...

ताजा समाचार