२ आश्विन २०८२, बुधबार

अर्थ बाणिज्य

मापदण्डविपरीत सामान बिक्री गरेको अभियोगमा ७६ व्यावसायीक फार्म कारबाहीमा

८ श्रावण २०८०, सोमबार १७:४५

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले आर्थिक वर्ष २०७९÷८० मा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने र अनुमति नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरेको छ । आव २०७९/८० मा पाँच सय २७ व्यावसायिक फार्मको अनुगमन गर्ने क्रममा म्याद गुज्रेका सामान...

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब, एक दशकमा चार गुणाले बढ्यो सरकारी ऋण

८ श्रावण २०८०, सोमबार १७:४०

नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२...

अर्थमन्त्रीले भने– मौद्रिक नीतिले अर्थतन्त्र चलायमान गराउँछ

८ श्रावण २०८०, सोमबार १२:३५

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन्। बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने दाबी...

सेयर बजारमा आयाे उछाल, कुन समूहमा कति बृद्धि ?

७ श्रावण २०८०, आईतवार १६:३५

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको नीतिगत दर तथा निक्षेप सङ्कलन बोलकबोल दर...

व्यक्तिगत घर कर्जाकाे सीमा बढ्याे

७ श्रावण २०८०, आईतवार १४:२४

काठमाडाैं । राष्ट्र बैंकले आवासीय घर कर्जाप्रतिकाे नीति केही लचिलो बनाएकाे छ । मौद्रिक नीति सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा व्यक्तिगत घर निर्माणका लागि आवासीय घर कर्जा २ करोड पुर्याएकाे हो । यसअघि व्यक्तिगत घर कर्जाको...

यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य

७ श्रावण २०८०, आईतवार १४:२१

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने गरी नेपाल...

मौद्रिक नीति सार्वजनिक, यस्ताे छ पूर्णपाठ

७ श्रावण २०८०, आईतवार १४:१२

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत...

तालिबान सरकारलाई युरोपेली संघको ७६ लाख युरो सहयोग

५ श्रावण २०८०, शुक्रबार १७:५७

खाद्य असुरक्षा र आर्थिक सङ्कटको चपेटामा परेको अफगानिस्तानलाई युरोपेली सङ्घले ७६ लाख युरो मानवीय सहायता घोषणा गरेको छ । देशका छ वटा प्रदेशमा किसानलाई सहयोग, खाद्यान्न उत्पादन वृद्धि, सिँचाइविहीन जमिनको वैकल्पिक व्यवस्थापन, आयआर्जनका अवसरको स्थापना, जलवायु अनुकूलन कृषि अभ्यासलगायत महिला...

विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ, सुन मालिक रहेकाे आशंका

४ श्रावण २०८०, बिहीबार १७:३७

काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेका छन् । चीन उड्न लागेका ३६ वर्षिय जेक्यूयाङ लिनलाई अध्यागमनका अध्यागमनले बिहीबार नियन्त्रणमा लिएको हो । जेक्यूयाङ सात महिनाअघि नेपाल आएको खुलेको छ । नेपालमा बसेर उनले सुन तस्करीको धन्दा चलाएको...

ताजा समाचार