२ आश्विन २०८२, बुधबार

अर्थ बाणिज्य

‘कार्टेलिङ’ हटेसँगै बैंकहरूकाे ब्याजदर फरक-फरक, कुनकाे ब्याजदर कति ?

३१ असार २०८०, आईतवार १४:३५

काठमाडौं । वाणिज्य बैंकहरुको साझा संघ नेपाल बैंकर्स संघले ब्याजदर निर्धारणमा ‘भद्र सहमति’ तोडेसँगै बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गरेका छन् । बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गरेसँगै साउन महिनाबाट बैंकहरुको ब्याजदरमा फरकपन देखिने भएको छ । साउन महिनाका लागि केहीले ब्याजदर...

नाफाघाटाको ‘राजनीतिमा’ रुमल्लिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : चलाउने पहल गर्ने कसले ? [शृंखला २ ]

३० असार २०८०, शनिबार २०:१५

गत साल जेठ २ गते बुद्ध जयन्तीको अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेर संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सोही दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान थालेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीलाई लक्षित गरी जजिराले शुरू...

पोखरा–मुग्लिन सडक आयोजनाको काम अघि बढ्ने, एडीबीको टोलीसँग छलफल

३० असार २०८०, शनिबार १२:३२

पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एशियाली विकास बैंक (एडिबी)को टोलीबीच शुुक्रबार छलफल भएको छ । छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता...

लक्ष्मी र सनराइज बैंकको मर्जरपछि एकीकृत कारोवार आजदेखि शुरू

२९ असार २०८०, शुक्रबार १२:३९

लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर आजबाट (असार २९ गते) एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंक एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले...

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि सुरू

२९ असार २०८०, शुक्रबार ११:५९

काठमाडाैं । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर आज (शुक्रबार) देखि एकीकृत कारोबार सुरू भएको छ। दुवै एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको छ। दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम...

संघीय संसद्का दुवै सदनबाट बजेट पारित

२८ असार २०८०, बिहीबार १७:१३

काठमाडाैं । आर्थिक वर्ष २०८०/८१ को लागि सरकारले प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भइसकेकाे बजेट बिहीबार बसेकाे राष्ट्रियसभाको बैठकले बहुमतले पारित गरेको हो । राष्ट्रियसभा बैठकमा अर्थमन्त्री...

घट्यो सेयर बजार, ब्याजदर घट्ने चर्चाको परेन प्रभाव

२८ असार २०८०, बिहीबार १५:५३

काठमाडौं । सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बिहीबार १२.६२ अंकले घट्दै बजार २०८४.९३ बिन्दुमा झरेको छ । बिहीबार सेयर बजार सूचांक ओरालो लागेपनि कारोबार रकम भने उच्च रह्यो । बिहीबार ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच...

निक्षेपको ब्याजदर बैंक आफैंले तय गर्न सक्ने, भद्र सहमति खारेज

२८ असार २०८०, बिहीबार १५:१९

नेपाल बैंकर्स संघले निक्षेपको ब्यादर बैंकहरुले नै तय गर्न सक्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा हुँदै आएको कार्टेलिङ खारेज गर्दै बैंकहरुले नै ब्याजदर तय गर्नसक्ने निर्णय गरेको हो । यो निर्णय...

अधिक तरलताले बैंकहरू समस्यामा, अन्तरबैंक ब्याजदर जम्मा १ दशमलव १ प्रतिशतसम्म

२७ असार २०८०, बुधबार २०:११

राष्ट्र बैंकका अनुसार नेपालको बैंकिङ प्रणालीमा  ५७ खर्ब १३ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप रहेको छ । सोमबारसम्मको तथ्यांक अनुसार समग्र बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । आइतबारको तुलनामा यो २ अर्बले कम...

ताजा समाचार