२ आश्विन २०८२, बुधबार

अर्थ बाणिज्य

सुनको भाउले बनायाे नयाँ रेकर्ड

४ श्रावण २०८०, बिहीबार १२:४४

काठमाडाैं । सुनको मूल्यले उच्च रेकर्ड तोडेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली...

सुन तस्करी प्रकरण : छानबिन गर्न समिति गठन

४ श्रावण २०८०, बिहीबार १२:३८

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवैधरूपमा भित्रिएको सुन तस्करी प्रकरणबारे छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ । बिहीबार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको विभागले जनाएको छ । समितिले दिने प्रतिवेदनका...

दाेहाेराे अंकले बढ्याे नेप्से, यी हुन् सर्वाधिक कमाउने कम्पनी

३ श्रावण २०८०, बुधबार १८:०२

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अङ्कमा कायम भएको हो । आज दुई सय ६० कम्पनीको ८६ लाख ७४...

बढ्यो सेयर बजार: वाणिज्य बैंक समूहका मालामाल हुँदा विकास बैंकतिर निराशा

२ श्रावण २०८०, मंगलवार १५:१९

काठमाडौं । मंगलबार पनि नेप्से परिसूचक उकालो लागेको छ । मंगलबार ९.९१ अंकले बढ्दै नेप्से २१५४.०७ को बिन्दुमा उक्लिएको छ । एकल अंकले बढेपनि मंगलबार कारोबार रकम भने उच्च रह्यो । सेयर बजारमा दुई साता यताकै उच्च कारोबार भएको छ...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल करिब ४ सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी

२ श्रावण २०८०, मंगलवार १३:१८

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम...

अल्पविकसित देशहरूलाई सहयोग गर्न योजना आयोगका उपाध्यक्ष श्रेष्ठको विश्व समुदायलाई आग्रह

२ श्रावण २०८०, मंगलवार १३:१३

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अल्पविकसित देश (एलडिसि)लाई सहयोग गर्न विश्व समुदायलाई गरेका छन् । अमेरिकाको न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न तथा नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत...

सेयर बजारमा उत्साह, बीमा क्षेत्रका लगानीकर्ता मालामाल

१ श्रावण २०८०, सोमबार १५:३८

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । सोमबार ४७.०७ अंकले बढ्दै सेयर बजार २१४४.१६ को बिन्दुमा उक्लिएको छ । बढेको बजारमा कारोबार रकम पनि बढ्यो । सोमबार ७६ लाख ३४ हजार १९० कित्ता सेयर...

राजस्व असुली ७१ प्रतिशत, असारमा मात्रै १८ प्रतिशत खर्च

१ श्रावण २०८०, सोमबार १२:१२

काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा सङ्घीय सरकारले वार्षिक लक्ष्यको करिब ८० प्रतिशत बजेट खर्च गरेको छ । गत आवका लागि सरकारले कूल रु १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख बराबरको बजेट ल्याएको थियो । आव सकिँदासम्ममा...

बढ्ने भयाे हवाई भाडा

१ श्रावण २०८०, सोमबार ११:५०

काठमाडाैं । आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो । सरकारले आर्थिक वर्ष...

ताजा समाचार