२८ जेष्ठ २०८०, आईतवार १३:५२
सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरूले वर्तमान...
२५ जेष्ठ २०८०, बिहीबार २१:१५
कुनै पनि देशको मुख्य चासो भनेको सो देशको मुख्य अर्थतन्त्र हो । विश्वका धेरै देशहरुको वित्तीय प्रशासन चलाउने साधन हो पैसा यानिकी अर्थतन्त्र । सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशत र सन् २०२४ मा २.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण बुधबार...
२५ जेष्ठ २०८०, बिहीबार ०९:२२
बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न प्रचण्ड आज बिहान १० बजे हेलिकोप्टरबाट बुटवल आउन लागेको केबलकार सञ्चालकले जानकारी दिएका छन् । गत जेठ १५ गते देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन...
२५ जेष्ठ २०८०, बिहीबार ०९:१८
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले वस्तु विनिमय बजारको विकास र बिस्तार बोर्डको भावी प्राथमिकतामा रहेको बताएका छन् । धितोपत्र बोर्ड स्थापनाकालको ३१ औं वर्षमा प्रवेश गरेको अवसरमा उनले एक वक्तव्य जारी गर्दै बोर्डले हालसम्म गरेका कामहरू र भावी रणनीतिको...
२४ जेष्ठ २०८०, बुधबार १२:४१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक विकासलाई केन्द्रमा राख्न सफल भएको बताए...
२४ जेष्ठ २०८०, बुधबार १२:०८
नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को विधेयक समितिमा छलफल भई आएको सो विधेयकलाई संसद्मा पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बैठकपछि नेपाल सरकारका...
२४ जेष्ठ २०८०, बुधबार १२:०५
काठमाडौंको चाबहिलमा रहेको शुक्रपथ बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयमा तोडफोड भएको छ । गणेशथान मन्दिरनजिकै रहेको सहकारीले निक्षेप फिर्ता नदिएपछि बचतकर्ताले तोडफोड गरेका हुन् । निक्षेप फिर्ता माग्दा वेवास्ता गरिएको भन्दै केही बचतकर्ता आज सहकारीको कार्यालयमा भेला भएका थिए ।...
२३ जेष्ठ २०८०, मंगलवार १६:४३
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताएका छन् । समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीले बताए ।...
२३ जेष्ठ २०८०, मंगलवार १६:३८
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट बनाउने क्रममा विद्युतीय गाडीको कर बढ्ने सूचना नचुहाएको दाबी गरेका छन् । कर बढ्न सक्छ भन्ने अनुमानमा कसैले गाडी ल्याउँछ भने आफूले जिम्मा लिन नसक्ने उनले बताए । मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री...