२ आश्विन २०८२, बुधबार

अर्थ बाणिज्य

मौद्रिक नीति बहस : गभर्नर भन्छन् – कोभिडकालको खुकुलो नीतिको निरन्तरता हुँदैन

१ असार २०८०, शुक्रबार १२:५४

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रलाई कोभिडकालको जस्तो खुकुलो मौद्रिक नीतिको निरन्तरताको अपेक्षा नगर्न आग्रह गरेका छन् । नेपाल व्यवस्थापन संघको मौद्रिक नीति ०८०/८१ विषयक छलफल कार्यक्रममा उनले आगामी मौद्रिक नीति खुकुलो बनाउन नसकिने बताएका हुन् । उनले...

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो

३१ जेष्ठ २०८०, बुधबार २१:०९

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से बुधबार पनि बढेको छ । नेप्से गत आइतबारदेखि निरन्तर रुपमा बढिरहेको छ । बुधबार झन्डै कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७...

मंगलबार नेप्सेमा हरियाली, यस्तो छ कारोबारको विवरण

३० जेष्ठ २०८०, मंगलवार २०:२०

मंगलबार शेयर बजार परिसूचक (नेप्से) आज पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको तथ्यांकले देखाएको छ । यस्तै मंगलबार कारोबार रकम पनि बढेको छ...

अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो

३० जेष्ठ २०८०, मंगलवार १४:४०

सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ । अर्थ समितिको सोमबार बसेको बैठकले नयाँ धितोपत्र व्यापारी र स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन...

पुँजीगत खर्च प्रभावकारी बनाउन तालिका बनाइएको छ- अर्थमन्त्री महत

२९ जेष्ठ २०८०, सोमबार २३:०१

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । नेपालको हालको बजेटमा पूँजीगत खर्च झन्डै ३ खर्ब...

नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा सुरकृष्ण बैद्य

२९ जेष्ठ २०८०, सोमबार २२:५२

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा सुरकृष्ण बैद्य चयन भएका छन्। महासंघले जेठ २३ गते धितोपत्र बोर्डको  सञ्चालक समितिमा सुरकृष्ण बैद्यलाई पठाउने निर्णय गरेको हो।   तर उनको शपथ ग्रहण भने भइसकेको छैन । यस अघि महासंघबाट प्रतिनिधित्व गर्दै अन्जन श्रेष्ठ...

चीन र साउदीबीच अर्बौं डलरको लगानी सम्झौता

२९ जेष्ठ २०८०, सोमबार २२:४७

चीन–अरब व्यापार सम्मेलनको पहिलो दिन आइतबार रियादमा साउदी अरब र चीनबीच अर्बौं डलरको लगानी सम्झौता भएको छ । साउदीले पहिलोपटक चीन–अरब व्यापार शिखर सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा साउदीको लगानी मन्त्रालय र विद्युतीय सेल्फ ड्राइभिङ कार बनाउने चिनियाँ कम्पनी...

बोर्डले दिएको १२ बुँदे प्रष्टीकरणमा अर्थ समितिका माननीय असन्तुष्ट, उपसमिति बनाएर छानबिन गर्न माग

२९ जेष्ठ २०८०, सोमबार १७:०७

नेपाल धितोपत्र बोर्डले अर्थ समितिमा नयाँ स्टक एक्सचेन्जका विषयमा १२ बुँदे र नयाँ ब्रोकर लाइसेन्सका विषयमा चार बुँदे लिखित स्पष्टीकरण दिएको छ । लाइसेन्स वितरणको निर्णय अहिलेको नभएर पहिलेकै निर्णयलाई कार्यान्वयन गरेको बोर्डले दिएको स्पष्टीकरणमा उल्लेख छ । तर, सांसदहरुले...

जुम्लाका स्थानीय तहहरूले पाए २ अर्ब ३७ करोड बजेट

२९ जेष्ठ २०८०, सोमबार १६:४१

जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ रू दुई अर्ब ३७ करोड बढी रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई रू दुई अर्ब...

ताजा समाचार