४ असार २०८२, मंगलवार

अर्थ बाणिज्य

अवैधलाई वैध बनाउन मोबाइलमा १० हजारदेखि २०० रुपैयाँसम्म कर

१६ जेष्ठ २०८०, मंगलवार २१:४२

सरकारले विदेशबाट ल्याइएका आइफोन र एक लाखमाथिका मोबाइल फोनमा १० हजार रुपैयाँ कर उठाउने भएको छ । विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन...

बजेट भाषणले कन्फ्युजन गरायो ? यी हुन् कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी

१६ जेष्ठ २०८०, मंगलवार २०:५८

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । बजेट वक्तव्यअनुसार कपास विकास समिति, अतिरिक्त हुलाक कार्यालय, महिला तथा बालबालिका विभाग,...

नक्कली भुटानी शरणार्थी प्रकरण : किन भयो बयान ढिलो ?

१६ जेष्ठ २०८०, मंगलवार २०:५४

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतमा आरोपितहरु इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन सुरु भएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन सुरु गरिएको बताइएको...

यस्तो छ आगामी वर्षको बजेट [पूर्णपाठ]

१५ जेष्ठ २०८०, सोमबार १९:४६

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख...

बजेट महत्त्वाकांक्षी छ, सरकारले स्रोत व्यवस्थापन गर्न सक्दैन – एमाले प्रमुख सचेतक गिरी

१५ जेष्ठ २०८०, सोमबार १९:३६

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बजेटका लागि सरकारले स्रोत व्यवस्थापन गर्न नसक्ने बताएका छन् । बजेट निकै महत्त्वाकांक्षी रहेको र अनुमान गरिएको खर्चको स्रोत कहींबाट जुट्ला भन्ने सम्भावना नरहेको उनले आर्थिक वेभलाई प्रतिकृया दिएका छन् । ‘बजेट महत्त्वाकांक्षी छ,...

घट्यो बजेट, साढे १७ खर्बमा सिमीत

१५ जेष्ठ २०८०, सोमबार १९:१३

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ ।  सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ...

ब्युँतियो खारेज भएको सांसद विकास कोष, प्रति सांसद ५ करोड दिइने

१५ जेष्ठ २०८०, सोमबार १९:०८

सरकारले पछिल्लो दुई आर्थिक वर्षदेखि खारेजीमा परेको पूर्वाधार विकास साझेदार कार्यक्रमलाई ब्यूँताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट वक्तव्यमार्फत् ‘सांसद विकास कोष’ नामले परिचित कार्यक्रमलाई फेरि सुचारु गरेका हुन् । जनताका विकास आकांक्षा जनप्रतिनिधिमार्फत सम्बोधन गर्न अर्थमन्त्री महतले...

बजेट : शिक्षामा एक अर्ब बजेट वृद्धि, विद्यार्थीलाई पत्रु खाना निषेध

१५ जेष्ठ २०८०, सोमबार १९:०५

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि शिक्षा क्षेत्रमा चालु आर्थिक वर्षको तुलनामा करिब एक अर्ब बजेट वृद्धि हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा प्रस्तुत गरेको बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु एक खर्ब ९७...

९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

१५ जेष्ठ २०८०, सोमबार १८:५८

सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै मुलुकभरका छ हजार सात सय ४३...