३ असार २०८२, सोमबार

अर्थ बाणिज्य

सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत

१५ जेष्ठ २०८०, सोमबार १७:११

सङ्घीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहेका छन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका...

भ्रम छरेर हुँदैन, जनताको अवस्थामा धेरै ठूलो सुधार आइराखेको छ – प्रधानमन्त्री प्रचण्ड [अन्तर्वार्ता]

१५ जेष्ठ २०८०, सोमबार १५:४०

देशभर आज १६ औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सरकारले यसपटक परम्पराभन्दा बाहिर निस्केर जनताको सहभागितामा गणतन्त्र दिवस मनाउने निर्णय गर्‍यो । नेपाली जनताले खास अर्थमा अधिकार पाएको दिनका रुपमा आजको दिनलाई स्मरण गरिन्छ । गणतन्त्र, समावेशी, समानुपातिक...

वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना आयोगको पूर्ण बैठकबाट पारित

१५ जेष्ठ २०८०, सोमबार १५:०८

काठमाडौं । बजेटसँगै संसदमा टेवुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ । आयोगका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य...

अझै १५ दशमलव १ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि, कर्णाली औसतभन्दा माथि

१५ जेष्ठ २०८०, सोमबार १५:०५

आइतबार सार्वजनिक भएको ‘आर्थिक सर्वेक्षण २०७९/८०’ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुखी रहेको जनसङ्ख्या १५ दशमलव एक प्रतिशत बराबर देखिएको छ । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८ दशमलव ७ प्रतिशत रहेकामा अहिले उक्त...

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित

१५ जेष्ठ २०८०, सोमबार १४:४०

अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको  बताएका छन्। संसदमार्फत आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले मन्दीका कारणा चालू आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सीमित हुने अनुमान रहेकाे बताए। मागमा...

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

१५ जेष्ठ २०८०, सोमबार १४:३४

आजको मन्त्रिपरिषद् बैठक  दिउँसो २ बजे बस्ने भएको छ । आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको हो। मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गर्नेछन् । त्यसपछि संसद्मा बजेट पेस हुनेछ।...

विश्वमा आएको मन्दीले नेपाललाई पनि छुन्छ – अर्थमन्त्री महत

१४ जेष्ठ २०८०, आईतवार १५:०९

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ । आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । जसका कारण चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने सरकारको...

प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा : ऊर्जा, व्यापार, नयाँ हवाई रुट र रेलमार्ग

१४ जेष्ठ २०८०, आईतवार ०७:३१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारत भ्रमणका क्रममा ऊर्जा, व्यापार, नयाँ हवाइ रुट र रेलमार्ग लगायतका एजेन्डामा छलफल हुने...

कुमारी बैंकको १४ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन?

१३ जेष्ठ २०८०, शनिबार २२:२५

कुमारी बैंकले १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर बिक्रीका लागि आवेदन खुलाएको छ । बिक्रिमा राखिएको उक्त सेयरमा बैंकका हाल कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । तर संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा सर्वसाधरणको लागी आवेदन खुलाइने जनाइएको...