१ आश्विन २०८२, मंगलवार

अर्थ बाणिज्य

एक नेपालीको टाउकोमा ७४ हजार ऋण

१० जेष्ठ २०८०, बुधबार १०:३५

नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल भएको छ । गत वर्ष १० खर्ब ६७ अर्ब राजस्व उठाएको सरकारले चालू आर्थिक वर्षको वैशाखसम्ममा २१ खर्ब ५४ अर्ब १२ करोड ऋण पु¥याइसकेको छ । कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना...

ग्राहकको रकम सुरक्षित छ : एभरेष्ट बैंक

९ जेष्ठ २०८०, मंगलवार २१:३३

काठमाडौँ । एभरेष्ट बैंकले ग्राहकको निक्षेप रकम बैंकमा सुरक्षित रहेको जनाएको छ । केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृत रूपले गरेको रकमान्तर सम्बन्धित ग्राहकको खातामा शोधभर्ना गरिसको जनाउँदै सामाजिक सञ्जालमा प्रकाशित भ्रामक समाचारको पछि नलाग्न भनेको हो...

टाट पल्टिने अवस्थामा मुलुक: १० महिनामै १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

८ जेष्ठ २०८०, सोमबार ००:०१

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४...

कति होला देशकै सबैभन्दा ठुलो महानगर काठमाडौँको बजेट?

७ जेष्ठ २०८०, आईतवार २३:५२

देशकै सबैभन्दा ठुलो पालिका  काठमाडौँ महानगरपालिकाले  आगामी आर्थिक वर्षका लागि विगतकै अनुपातमा बजेट ल्याउने तयारी गरेको छ । कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेका अनुसार चालु आर्थिक वर्षको भन्दा ठुलो आकारको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । महानगरले...

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति

५ जेष्ठ २०८०, शुक्रबार १७:०१

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दैै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए...

मन्त्रिपरिषद बैठक सम्पन्न, नीति तथा कार्यक्रम पास

५ जेष्ठ २०८०, शुक्रबार १३:५१

सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम पास गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको एक मन्त्रीले आर्थिक वेभलाई जानकारी दिए । उक्त नीति तथा कार्यक्रम आजै साँझ ६ बजे बस्ने प्रतिनिधि र राष्ट्रिय सभाको...

सरकारको नीति तथा कार्यक्रम भोलि पेश हुँदै

४ जेष्ठ २०८०, बिहीबार २१:०९

सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस गरिने भएको छ । प्रतिनिधिसभामा संघीय संसदको संयुक्त बैठकमा कार्यक्रम पेश गरिने भएको हो । प्रतिनिधिसभा बैठक भोलि ठिक ४ बजे बस्दैछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्। त्यस्तै नियमअनुसार...

बढ्यो नेप्से परिसूचक, १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि

४ जेष्ठ २०८०, बिहीबार १८:२७

धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २३ अङ्कले उकालो लागेर...

टिप्पणी : संसद बैठकको सवालजवाफ र प्रचण्डमा देखिएका ७ आत्मविश्वास

४ जेष्ठ २०८०, बिहीबार १७:५५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रत्यक्ष सोधेको प्रश्नमा दिएको जवाफबारे चौतर्फी बहस भइरहेको छ । बिहान ११ बजे बस्ने भनिएता पनि २ घण्टा ढिलो बसेको बैठकमा १५ सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोधेका थिए । देशको अर्थतन्त्र,...

ताजा समाचार