२८ बैशाख २०८०, बिहीबार १४:०२
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आगामी संसद बैठकमा थप खुलासा गर्ने बताएका छन् । यसको पृष्ठभूमि र सम्बन्धितहरूको क्रियाकलापबारे आफू जानकार रहेको भन्दै उनले जेठ ४ गते बस्ने प्रतिनिधि सभा...
२६ बैशाख २०८०, मंगलवार २१:३५
शेयर बजार परिसूचक नेप्से आज मंगलबार दोहोरो अङ्कले बढेको छ । नेप्से आज १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ । दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय...
२५ बैशाख २०८०, सोमबार १४:१७
सिटी होटल लिमिटेड (हायात प्लेस) ले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ । कम्पनीले २५ वैशाख सोमबारदेखि आईपीओ निष्कासन खुला गरेको हो । होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न...
२५ बैशाख २०८०, सोमबार १३:५२
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सवस्टेसन निर्माण गरिरहेको छ । काठमाडाँैं उपत्यकामा चार सयदेखि एक सय ३२ केभी क्षमताका सवस्टेसन निर्माणाधीन रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भविष्यमा वृद्धि...
२४ बैशाख २०८०, आईतवार १६:४७
सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १९.१२ अंक (१.०२ प्रतिशत) ले गिरावट हुँदा १८५०.६१ अंकमा बन्द भएको छ । आर्थिक मन्दीको कारण निजी क्षेत्रमा निराशा बढ्दै...
२४ बैशाख २०८०, आईतवार १४:१७
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग व्यवसायको विकास र विस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने...
२४ बैशाख २०८०, आईतवार १४:१४
नेपाल राष्ट्र बैंकले ३० अर्ब ट्रेजरी बिल निष्कासन गर्ने तयारी गरेको छ । ३ अर्ब १८ करोडको ट्रेजरी बिल बोलकबोल गरी आगामी मंगलवार बिल निष्कासन गर्ने तयारी रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंकले २८ दिन अवधिको ३...
२४ बैशाख २०८०, आईतवार १४:०८
अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताएका छन् । अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै ‘हामीले...
२२ बैशाख २०८०, शुक्रबार ०९:५२
नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ भएको ऋणपत्र जारी गर्ने जनाएको छ । यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ।...