२ असार २०८२, आईतवार

अर्थ बाणिज्य

कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा सात कम्पनीको आवेदन

१२ बैशाख २०८०, मंगलवार ०७:५७

धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि सात कम्पनीको आवेदन परेको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि आवदेन दिने यही वैशाख १० गतेसम्मका लागि समयसीमा तोकिएकामा सात कम्पनीको आवेदन दर्ता भएको...

अल्पविकसितबाट माथि उठ्ने नेपालको तयारी, के भन्छ राष्ट्रिय योजना आयोग ?

५ बैशाख २०८०, मंगलवार ०९:३५

नेपाल अल्पविकसित मुलुक ‘एलडिसी’ बाट स्तरोन्नतिमा जाँदा गर्नुपर्ने पूर्वतयारीबारे काठमाडौँमा तीन दिने क्षेत्रीय कार्यशाला सुरु भएको छ । अल्पविकसित देशबाट स्तरोन्नतिका लागि संरचनात्मक रुपान्तरण’ विषयक क्षेत्रीय कार्यशाला मङ्गलबारबाट सुरु भएको हो । राष्ट्रिय योजना आयोग र एसिया प्यासिफिक क्षेत्रका लागि...

गण्डकी प्रदेशको बेरुजु दुई अर्ब भन्दा बढी

५ बैशाख २०८०, मंगलवार ०९:२८

गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८÷७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो । अघिल्लो आवमा फछ्र्योट भई रु एक अर्ब ६५ करोड नौ...

वर्ष २०७९ : प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

३ बैशाख २०८०, आईतवार ०९:१९

काठमाडौँ, ३ वैशाख (रासस) : आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ ।...

महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ  

३ बैशाख २०८०, आईतवार ०९:०४

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले वाकओभर गरेपछि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गरेसँगै अञ्जन वरिष्ठ उपाध्यक्ष बनेका हुन् । पहिलो चरणबाट रामचन्द्र संघाईं बाहिरिएपछि आज...

राष्ट्र बैंकले जारी गर्यो पछिल्लो ८ महिनाको वित्तीय स्थिति [पूर्णपाठसहित]

२८ चैत्र २०७९, मंगलवार १५:५९

नेपाल राष्ट्र बैंकले अहिलको अवस्थामा बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैंकले बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको र अगामी दिनमा समस्या नआउने जनाएको हो । नेपालका बैंकहरुको पुँजी पर्याप्तता अनुपात...

लघुवित्त पीडितको रोदन – कि त मुक्ति देऊ, कि त मृत्यु

२८ चैत्र २०७९, मंगलवार १५:४७

डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरूले सरकारसँग न्यायको माग गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी उनीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । उनीहरूले ‘सरकार कि हामीहरूलाई मुक्ति देऊ कि मृत्यु देऊ’ भन्दै थप संघर्षका कार्यक्रम घोषणा गरेका...

अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल

२८ चैत्र २०७९, मंगलवार १५:३८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औंँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको र अहिलेको सङ्कटमोचन...

आरकेडी होल्डिङ्सले आइपियो जारी गर्ने

२८ चैत्र २०७९, मंगलवार १५:३२

आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आइपिओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका...