२ असार २०८२, आईतवार

अर्थ बाणिज्य

उद्योगी व्यवसायीको आत्मबल नबढाएसम्म अर्थतन्त्रमा चुनौती कायमै – अध्यक्ष ढकाल

२१ बैशाख २०८०, बिहीबार १७:०५

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतीपूर्ण रहको बताएका छन् । बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले भर्खरै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु...

सम्पत्तिका आधारमा ग्लोबल आइएमई पहिलो, बाँकी बैंकको अवस्था कस्तो ?

२१ बैशाख २०८०, बिहीबार १५:१२

सम्पत्तिको आधारमा सबैभन्दा धेरै सम्पत्ति ग्लोबल आईएमई बैंक,  नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि छन् । यी तीन वटा बैंकको कुल सम्पत्ति साढे ४ खर्ब माथि रहेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो...

पैसा असुलेर बायोमेट्रिक गराउने भन्दै पीडितलाई डुलाउँथ्यो ‘शरणार्थी गिरोह’, अहिलेसम्म १०६ जनाको उजुरी

२१ बैशाख २०८०, बिहीबार १५:०३

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले...

बजारमा ‘नेप्से–३० इन्डेक्स’ आउँदै, दोस्रो बजार कारोवार सुदृढ हुने अपेक्षा

२० बैशाख २०८०, बुधबार १८:०५

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘नेप्से–३०’ नामको एउटा छुट्टै सूचक (इन्डेक्स) ल्याउने तयारी गरेको छ । दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कको विकास, सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ इन्डेक्स जारी गर्न लागिएको नेप्सेले जनाएको छ । नेपाल...

अर्थतन्त्र बलियो बनाउन स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ – उपाध्यक्ष डा. श्रेष्ठ

२० बैशाख २०८०, बुधबार १७:५५

काठमाडौं, २० चैत । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो ।...

अनावश्यक ठाउँमा राष्ट्रको ढुकुटी दुरुपयोग हुँदैन : अर्थमन्त्री महत

१६ बैशाख २०८०, शनिबार १२:३१

काठमाडौं । राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् । अयोग्य लडाकूलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थमन्त्रालयका धारणा स्पष्ट पार्दै मन्त्री डा. महतले भने, ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार,...

१५ सहकारीको दर्ता खारेज

१३ बैशाख २०८०, बुधबार १३:३७

विराटनगर महानगरपालिकाले १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ। लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका १५ सहकारीको दर्ता खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा सक्रिय बचत तथा ऋण सहकारी संस्था, पुष्पाञ्जलि बहुद्देश्यीय सहकारी, विराट...

सहकारीको नियमन गर्न छुट्टै निकाय स्थापना गरिँदै

१३ बैशाख २०८०, बुधबार १३:३५

नेपालमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न अब दोस्रो तहको नियामक निकाय स्थापना गरिने भएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकले यस्ता संस्थाको प्रभावकारी नियमन गर्न दोस्रो तहको नियामक निकाय स्थापना गर्ने निर्णय गरेको...

नयाँ स्टक एक्सचेन्जविरुद्ध सांसद सिंहको प्रतिकृया : सार्वजनिक संस्था सिध्याउने ग्रयाण्ड डिजाइन

१२ बैशाख २०८०, मंगलवार १२:१२

सांसद अमरेशकुमार सिंहले नयाँ स्टक एक्सचेन्जको आवश्यकता औंल्याउन सरकारसँग माग गरेका छन्। धितोपत्र बोर्डले नयाँ स्टकका लागि आवेदन खुलाएर तीन वटा कम्पनीले आवेदन दिएसँगै सांसद सिंहले मंगलबार संसद बैठकमा आकस्मिक समय लिएर यसबारे बोलेका हुन्। उनले यसको औचित्य पुष्टि गर्न भन्दै सार्वजनिक संस्था...