३ असार २०८२, सोमबार

अर्थ बाणिज्य

२४ अर्ब ७४ करोड रुपैयाँको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले?

३१ बैशाख २०८०, आईतवार १७:२६

नेपाल राष्ट्र बैंकले भोलि ) २४ अर्ब ७४ करोड रुपैयाँ बढीको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको छ । बैंकले जेठ २ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको जनाएको छ...

आइतबार दोहोरो अंकले घट्यो नेप्से

३१ बैशाख २०८०, आईतवार १७:०८

शेयर बजार परिसूचक नेप्से हप्ताको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा पुगेको तथ्यांकले देखाएको छ । त्यस्तै ठूला कम्पनीको शेयर...

ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री

३० बैशाख २०८०, शनिबार १८:५३

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को...

महासंघको सुझाव : आर्थिक स्थायित्व र लगानी अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्छ

३० बैशाख २०८०, शनिबार १८:३७

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी नेपाल उद्योग वाणिज्य महासङ्घले राजस्व परामर्श समितिलाई सुझाव पठाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आर्थिक स्थायित्व, लगानी अभिवृद्धि, दिगो आर्थिक विकासका लागि सार्वजनिक निजी...

मौद्रिक नीतिको समिक्षा- यी ३ क्षेत्रले कर्जा पुनः संरचना गर्न पाउने

२९ बैशाख २०८०, शुक्रबार १८:१६

नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना गर्नसक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने जानकारी दिएको हो । “अर्थतन्त्रको...

मौद्रिक नीतिको समीक्षा : यी तीन प्रमुख क्षेत्रले कर्जा पुनःसंरचना गर्न पाउने

२९ बैशाख २०८०, शुक्रबार १४:१५

नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना÷पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो...

प्रचण्डको अर्को बोल्ड कदम : नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियामा रोक

२९ बैशाख २०८०, शुक्रबार १४:१०

सरकारले स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तीब्र गतिमा सञ्चालन  गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स...

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : घट्यो बैंकदर, लघुवित्त ऋणीलाई सहुलियत

२९ बैशाख २०८०, शुक्रबार १४:०२

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केही खुकुलो व्यवस्थाहरु गरेको छ । मूल्यवृद्धिसहित बाह्य क्षेत्र दबाबका कारण यसअघि लिइएका कसिला नीतिलाई राष्ट्र बैंकले विस्तारै खोल्दै जाने संकेत गरेको छ । मौद्रिक नीतिको...

बैंकहरुलाई गभर्नर अधिकारीको निर्देशन- ग्राहकको गुनासो नआउने गरी काम गर्नू

२८ बैशाख २०८०, बिहीबार १९:२९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् । अहिले सेवाग्राहीहरुबाट आउने गुनासो बढेको भन्दै गभर्नर अधिकारीले सबै बैंकहरुलाई यस्तो निर्देशन दिएका हुन् । ग्राहकमुखी सेवा प्रवाह गर्न आग्रह गरेका छन् । पछिल्लो...