३ बैशाख २०८०, आईतवार ०९:०४
वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले वाकओभर गरेपछि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गरेसँगै अञ्जन वरिष्ठ उपाध्यक्ष बनेका हुन् । पहिलो चरणबाट रामचन्द्र संघाईं बाहिरिएपछि आज...
२८ चैत्र २०७९, मंगलवार १५:५९
नेपाल राष्ट्र बैंकले अहिलको अवस्थामा बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैंकले बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको र अगामी दिनमा समस्या नआउने जनाएको हो । नेपालका बैंकहरुको पुँजी पर्याप्तता अनुपात...
२८ चैत्र २०७९, मंगलवार १५:४७
डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरूले सरकारसँग न्यायको माग गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी उनीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । उनीहरूले ‘सरकार कि हामीहरूलाई मुक्ति देऊ कि मृत्यु देऊ’ भन्दै थप संघर्षका कार्यक्रम घोषणा गरेका...
२८ चैत्र २०७९, मंगलवार १५:३८
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औंँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको र अहिलेको सङ्कटमोचन...
२८ चैत्र २०७९, मंगलवार १५:३२
आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आइपिओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका...
२८ चैत्र २०७९, मंगलवार १५:२५
विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति...
२४ चैत्र २०७९, शुक्रबार १४:५९
स्वास्थ्य बीमा बोर्डको सेवा ७७ जिल्ला र सात सय ४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार सेवा विस्तारमा बिर्डले विषेश ध्यान दिएको छ । स्वास्थ्य बीमाबारे आज आयोजित अन्तरक्रियामा निर्देशक बसौलाले बीमा सङ्ख्या...
२४ चैत्र २०७९, शुक्रबार १३:३५
आर्थिक क्षेत्रका विज्ञले आर्थिक सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार सहकारी भएको बताएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासङ्घको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रामशरण खरेलले रु एक अर्ब बढी कारोबार...
२४ चैत्र २०७९, शुक्रबार १३:२९
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्। भूपाल बरालको संयोजकत्वमा समिति गठन भएको छ। समितिमा उत्तरकुमार खत्री, धनिराम शर्मा र बाबुराम सुवेदी सदस्य छन्। अर्थमन्त्री महतले बराल, खत्री र सुवेदीलाई मन्त्रालय...