२ आश्विन २०८२, बुधबार

राजनीति

प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

९ पुष २०८०, सोमबार १८:४९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न...

पल शाहको मुद्दामा असाधारण क्षेत्राधिकार प्रयोग गर्दै सर्वोच्च अदालत, उच्च अदालतले गरेको फैसला लागू नहुने

३० मंसिर २०८०, शनिबार १०:२०

काठमाडौँ । उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ । पलको फैसला दोहोर्‍याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो । सुष्मालता माथेमा र हरि फुयालको संयुक्त...

हिरासत, सम्पति शुद्धिकरण, अदुदुवा हुँदै पूर्व गृहमन्त्री बल्ल खुल्ला आकाशमा, आयोगले बोलाए फेरी जानुपर्ने

३० मंसिर २०८०, शनिबार १०:०२

पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन्। खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ। उनी तारेखमा छुटेका हुनाले आयोगले आवश्यकता देखेर बोलाएमा आउनुपर्ने हुन्छ।’ खाँणले जिल्ला अदालत काठमाडौँमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्। त्यसपछि भने उनलाई सम्पत्ति...

बुधवारको क्याबिनेटमा एक सरकारी नियुक्ति, राष्ट्रिय सभा निर्वाचनको मिति पनि तोकियो

१३ मंसिर २०८०, बुधबार २३:५०

सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचनको मिति तय गरेको हो । क्याबिनेटले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई...

परराष्ट्र सचिवलाई क्यानडाको राजदूत उपहार

११ मंसिर २०८०, सोमबार ००:०७

काठमाडौँ । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकले पौड्यालको संसदीय सुनुवाई गर्दै सर्वसम्मत अनुमोदन गरेको हो । यसअघि कार्तिक १५ गते बसेको समितिको बैठकले पौड्यालविरुद्ध उजुरी...

देउवा पत्नी आरजु विदेशिदा, हाकिमहरुको छटपटी

९ मंसिर २०८०, शनिबार १३:४१

विदेशी मुलुकमा महावाणिज्यदूत हुन लाइन मिलाउँदै आएका केही सहसचिवहरु हिस्स पर्ने डरले पिरोलिन थालेका छन् । डा. आरजु राणा विदेश गएका कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका द्विपक्षीय महाशाखा हेर्ने सहसचिव रामचन्द्र तिवारी सिफारिसमा नपर्ने डरका कारण फिटीफिटीमा परेको चर्चा...

राष्ट्रसंघका महासचिवको भ्रमणबाट नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढ्छ : प्रचण्ड

११ कार्तिक २०८०, शनिबार १७:०६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । बडादसँै, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको...

कांग्रेसको शुभकामना आदानप्रदान र चियापान कार्यक्रम

११ कार्तिक २०८०, शनिबार १४:४४

कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनालाई समारोहमा स्वागत अभिभादन गरेका हुन् । उक्त शुभकामना आदानप्रदान तथा चियापान...

संसदमा सभामुखले ‘विद्युत विधेयक २०८०’ प्रस्तुत गर्ने

१८ आश्विन २०८०, बिहीबार १०:४७

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा सभामुखले देवराज घिमिरेले ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची...

ताजा समाचार