२८ भाद्र २०८२, शुक्रबार

राजनीति

विधिमाथि प्रश्न गरेकी हुँ, सहमहामन्त्री दाबी गरेकी होइनः डा‍. तोसिमा कार्की

२६ श्रावण २०८२, शनिबार २०:३९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा सांसद डा. तोसिमा कार्कीले पार्टीभित्रको निर्णय प्रक्रिया र विधि पालनामा जोड दिएकी छन्। शुक्रबारको केन्द्रीय समिति बैठकमा सह–महामन्त्री चयनको प्रस्ताव आयपश्चात उनले प्रस्तावित नामको होइन, प्रक्रिया र विधिको विषयमा प्रश्न उठाएको स्पष्ट...

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका उपमहासचिव फातिमाको भेट

२४ श्रावण २०८२, बिहीबार १९:३२

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट गरेका छन्। भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री...

जबजको बारेमा बोलिन राष्ट्रपति भण्डारी, के भनिन?

२९ असार २०८२, शनिबार २३:०५

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको जनताको बहुदलीय जनवाद (जबज) केवल एउटा राजनीतिक सिद्धान्त मात्र नभएर लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन हो भनेकी छन्। मदन भण्डारी फाउन्डेसनद्वारा आज यहाँ आयोजित जर्नल...

ओलीको उपस्थितिमा दुई सय परिवारलाई जग्गा धनीपूर्जा वितरण

२९ असार २०८२, शनिबार २२:३८

झापाको कनकाई नगरपालिकामा शनिवारको दिन केवल सरकारी कार्यक्रम मात्र थिएन, त्यो दिन भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सपना साकार हुने दिन थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई सय परिवारलाई जग्गा धनीपूर्जा वितरण भयो — एक टुक्रा कागज...

ललिता निवास प्रकरण : माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ

२४ असार २०८२, सोमबार १९:४१

ललिता निवासको चर्चित जग्गा हिनामिना प्रकरणमा प्रत्यक्षरूपमा मुद्दा नचलाइएका पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल अब सर्वोच्च अदालतसमक्ष लिखित जवाफ दिनुपर्ने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संयुक्त इजलासले बिहीबार आदेश दिँदै उनीहरूलाई रिट निवेदनसम्बन्धी प्रतिरक्षाको अधिकार प्रयोग गर्न...

ओलीको कूटनीतिक दौड: दुई महादेश, दुई प्रधानमन्त्रीसँग भेट

१८ असार २०८२, मंगलवार ०८:४४

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग सोमबार द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा छलफल भएको थियो ।...

एकाबिहानै माधव नेपालमाथि सूर्य थापाको टिप्पणी- ‘प्रचण्डको पाउमा परेर पार्टी फुटाउने कलंक’

१८ असार २०८२, मंगलवार ०८:३७

नेकपा (एमाले) का नेता तथा सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि कडा शब्दमा प्रहार गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको लामो टिप्पणीमा थापाले नेपाललाई “नैतिकताविहीनताको चरम मिसाल” भन्दै दल फुटाउने, भ्रष्टाचारको आरोप खेप्ने र पदलोलुपताको...

माधव नेपाललाई धरौटीमा छाड्न अदालतले लिएका ४ आधार

१२ असार २०८२, बुधबार २२:४४

पतञ्जली योगपीठसँग जोडिएको बहुचर्चित जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतको तीन सदस्यीय इजलास — तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त निर्णयपछि नेपालले धरौटी बुझाएर...

प्रतिनिधि सभाको बैठक बस्दै, केके छन् आजका एजेण्डाहरु ?

३ असार २०८२, सोमबार ०९:२६

सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’...

ताजा समाचार