१८ भाद्र २०८०, सोमबार १०:४६
आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताएकी छन् । आइतबार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालिनालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार...
१७ भाद्र २०८०, आईतवार १७:३५
काठमाडौँ महानगरपालिकाले मेयर बालेन्द्र शाहपत्नी सबिना काफ्लेलाई ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर हप्काएको जनाएको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै बालेनका स्वकीय सचिव भुपदेव शाहले ट्राफिक प्रहरीले ७ मिनेटसम्म काफ्लेलाई नियन्त्रणमा लिई आफूले चाहे यहीं राखिदिन सक्ने भन्दै...
११ भाद्र २०८०, सोमबार १८:०२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताएका हुन् । ‘त्यतिबेलादेखि...
११ भाद्र २०८०, सोमबार १७:३८
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको एक महिना व्यतीत भइसकेको छ । आलोचकहरुले यो नीति सबैलाई खुशी पार्ने खालको भनी टिप्पणी गरेका छन् भने मौद्रिक नीतिलाई लिएर कुनैपनि क्षेत्रमा खास उत्साह देखिएको छैन । यद्यपि...
९ भाद्र २०८०, शनिबार २१:५०
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानमा देखिएको साम्प्रदायीक र धार्मिक विवादबारे एक अपीलमार्फत मुख खोलेका छन् । शनिवार राति एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले संवाद र सहकार्यका माध्यमबाट समस्या समाधान गर्न सकिने बताएका छन् ।...
८ भाद्र २०८०, शुक्रबार १८:०३
सुनसरीको धरानमा प्रशासनले आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हो। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेकी हुन्। ‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक/साम्प्रदायिक...
८ भाद्र २०८०, शुक्रबार १७:४६
धरानमा बसेको सर्वदलीय बैठकले भोलिका लागि निर्धारित कार्यक्रमहरु स्थगित गर्न आह्वान गरेको छ । बैठकपछि १३ वटा दलहरुले साझा विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खल्बलिने कुनै सामग्री शेयर नगर्न अनुरोध गरेका छन् । विगत केही दिनदेखि धरानमा...
८ भाद्र २०८०, शुक्रबार १६:४८
केस १ – गत साल चैत्रमा हिन्दू परिषद नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको बिरगंजस्थित चिकेन स्टेसनले बीफ (गाईको मासु) कबाबमा १० प्रतिशत छुट भन्दै ‘रमादान अफर’ सार्वजनिक गर्यो । मुस्लिम धर्मावलम्बीलाई लक्षित गरेर हिन्दू परिषदका केन्द्रीय सदस्य झाले...
७ भाद्र २०८०, बिहीबार १८:१७
बालुवाटास्थित सरकारी जग्गा ललिता निवास कीर्ते गरी व्यक्तिको नाममा ल्याएको आरोपमा प्रहरीले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यस प्रकरणमा पूर्वमन्त्रीदेखि कर्मचारीसम्म र व्यापारीदेखि बिचौलियासम्मलाई सजाय गर्न माग गरेको छ । जसमध्ये...