१८ असार २०८२, मंगलवार २०:४५
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझेको विद्यार्थीलाई पुनर्योग (रिटोटलिङ) का लागि आवेदन खुलाएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय कक्षा १० ले आइतबार सूचना जारी गर्दै पुनर्योगका लागि आवेदन खुलाएको हो । लागि २३ असार...
१६ बैशाख २०८२, सोमबार २२:३६
सोमवार बसेको मन्त्रिपरिषद बैठकले बुधवारसम्म आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने निर्णय गरेको छ । गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षकले राजधानीकेन्द्रित आन्दोलन गरिरहेका थिए । शिक्षकका मागबारे सरकारमै मतभेद थियो । यसअघि भएका पटक-पटकका वार्ता...
१४ बैशाख २०८२, शनिबार २०:३२
सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन भएको छ । आज बिहान बसेको सिंहदरवारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो । शनिबार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो ।...
१८ श्रावण २०८१, शुक्रबार ११:५७
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक...
१६ श्रावण २०८१, बुधबार ०८:००
स्याङ्जा जिल्लामा रहेको नेपाल आदर्श माध्यमिक विद्यालय गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालय बनेको छ । राष्ट्रिय परिक्षा बोर्डको सिफारीसका आधारमा नेपाल आदर्श माविलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित भएको हो । वालिङ नगरपालिका वडा नं. ८ को भिमटारीमा रहेको...
१५ चैत्र २०८०, बिहीबार ०६:५६
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि भएको छ । देशैभर बिहान आठ बजेदेखि सुरु हुने परीक्षा ११ बजेसम्म चल्ने छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा चैत २७ गते सम्पन्न हुनेछ । परीक्षामा सामुदायिक तथा...
७ माघ २०८०, आईतवार २०:२०
मानवलाई सहज जीवनयापन गराउन, इच्छा, आवश्यकताहरू पूूरा गर्न, सुखी, शान्त, आत्मनिर्भर र समृद्ध जीवनयापनलगायतका लागि अपरिहार्य चिज हो शिक्षा । प्राविधिक होस् या अप्राविधिक । यसले मानिसलाई सहज र एउटा श्रेणीको जीवन जिउने आधार प्रदान गरेको हुन्छ । त्यस्तै, राष्ट्र...
५ माघ २०८०, शुक्रबार १०:३३
काठमाडौँ तिनकुने स्थित पद्मश्री कलेजबाट स्नातक तह बीआइटी र बीएचएम फ्याकेल्टीमा १ सय १० विद्यार्थी दिक्षित भएका छन् । मलेसियाको निलाइ विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृती लिई संचालन भएका चारबर्षे स्नातक कार्यक्रम अध्ययन सम्पन्न गरेका...
८ आश्विन २०८०, सोमबार २०:५३
काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्ता ई:को स्वास्थ्यमा गम्भीर समस्या देखापरेको छ । गत मंगलवारदेखि राष्ट्रिय सभागृहको गेटमा छ दिन लगातार उभिँदा ईःका खुट्टा सुन्निएर डम्डम्ती भएका छन् । उनलाई अब बस्नसमेत गाह्रो हुने गरी कम्मर कटकटी...