७ बैशाख २०८२, शनिबार

शेयर मार्केट

सेयर बजारमा उत्साह छाउँदै, फेरि भित्रिए लगानीकर्ता

२८ श्रावण २०८०, आईतवार १६:३७

काठमाडौं । सेयर बजारबाट बाहिरिएका लगानीकर्ता क्रमशः जोडिन थालेका छन् । जसको प्रभाव कारोबार रकममा उल्लेख्य बृद्धि हुन थालेको छ । कारोबार दरलाई हेर्दा सेयर बजार क्रमशः मौद्रिक नीति जारीपूर्वको वरिपरि पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार तीन...

धितोपत्र दलाल कमिसन शुल्क घटाउँदै सेबोन

२६ श्रावण २०८०, शुक्रबार ०९:४७

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल कमिसन शुल्क घटाउन तयारी सुरू गरेको छ । चालू आर्थिक वर्षका लागि धितोपत्र बजार वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयनमा लैजानका लागि बोर्डले तयारी थालेको हो । बोर्डले नीतिमा धितोपत्र...

आईपीओ जारी गर्ने तयारीमा विद्युत प्राधिकरण

२६ श्रावण २०८०, शुक्रबार ०९:४२

नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । बिहीबार विद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको बताएका हुन् । उनका अनु्सार प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङकन...

रिलायबल लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

२६ श्रावण २०८०, शुक्रबार ०९:३९

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेको आईपीओमा आवेदन दिने आज अन्त्मि दिन रहेको छ । कम्पनीले साउन २३ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज साउन २६ गतेसम्म आवेदन दिन सक्ने छने । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत...

एकल अंकले बढ्दै बन्द भयो साताको सेयर बजार

२५ श्रावण २०८०, बिहीबार १६:२०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले बढ्दै सेयर बजार बन्द भएको छ । बिहीबार ५.१३ अंकले बढ्दै २०६६.०५ को बिन्दुमा उक्लिएको छ । बजार समग्र ०.२४ प्रतिशतले बढेको छ । झिनो अंकले बढेपनि कारोबार रकम भने यसअघिका...

स्थिर रहला नेप्सेको वृद्धि ?

२५ श्रावण २०८०, बिहीबार १०:३०

बुधबार सेयर बजारमा चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भए यताकै उच्च वृद्धि देखिएको छ । बुधबार ४१.०६ अंकले नेप्से परिसूचक बढेर २०६०.९१ विन्दुमाथि आइपुगेको छ । यसअघि साउन सातमा आव २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भए यता मंगलबारसम्म नेप्से...

धितोपत्र बोर्डले ग‍र्‍यो ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण (सूचीसहित)

२५ श्रावण २०८०, बिहीबार १०:२८

नेपाल धितोपत्र बोर्डले ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ। बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएको हो। जसअनुसार २० वटा वाणिज्य बैंक र...

सेयर बजारमा उत्साह, बढे अधिकांश कम्पनीका मूल्य

२४ श्रावण २०८०, बुधबार १५:४३

काठमाडौं । निरन्तरको गिरावटपछि साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उत्साह देखिएको छ । बुधबार ४१.०६ अंकले बजार बढ्दै २०६०.९१ को बिन्दुमा उक्लिएको छ । आइतबारदेखि नै सेयर बजार ओरालोमा थियो । योबीचमा ६९.९८ अंकले बजार घटेको थियो ।...

तेस्रो दिन पनि उच्च अंकले घट्यो सेयर बजार

२३ श्रावण २०८०, मंगलवार १५:४५

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार २८.४० अंकले बजार घट्दै २०१९.८५ को बिन्दुमा ओर्लिएको छ । मंगलबार बजारसँगै कारोबार रकम पनि यसअघिभन्दा निकै घटेको छ । ४८ लाख ६० हजार...