६ बैशाख २०८२, शुक्रबार

शेयर मार्केट

मौद्रिक नीतिपछि १०.६२ प्रतिशत घट्यो सेयर बजार, किन निरुत्साहित बने लगानीकर्ता ?

१५ भाद्र २०८०, शुक्रबार ०८:४८

मौद्रिक नीति सार्वजनिक भएपछि नेप्से परिसूचक १०.६२ प्रतिशत घटेको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन गत साउन ७ गते बजार बन्द हुँदा नेप्से परिसूचक २.९२ प्रतिशत बढेर २ हजार २२७ .१६ विन्दुमा पुगेको थियो । त्यसको भोलिपल्टदेखि निरन्तरजसो घटिरहेको...

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१३ भाद्र २०८०, बुधबार ०८:३२

माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात...

कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाको बुक क्लोज मिति घोषणा

१३ भाद्र २०८०, बुधबार ०८:२९

कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले प्रतिफल वितरणको लागि बुक क्लोज मिति घोषणा गरेका छन्। फण्डहरुले प्रतिफल वितरणका लागि भदौ १८ गते बुक क्लोज मिति तोकेका छन् त्यसैले,अब भदौ १७ गतेसम्म कारोबार गरि कायम इकाइधनीले...

माण्डु हाइड्रोपावरको आईपीओमा साढे ४ गुणा बढीको आवेदन

१२ भाद्र २०८०, मंगलवार ०८:४४

माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन भएको दुई दिन नै माग भन्दा साढे ४ गुणा बढी आवेदन परेका छन् । सिडिएससीका अनुसार सोमबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको आईपीओमा ४.५७ गुणा आवेदन परेका हुन् । कम्पनीको प्राथमिक शेयरमा...

भदौ १३ देखि अवितरित हकप्रद लिलाम बिक्री गर्दै नेशनल हाइड्रोपावर

१२ भाद्र २०८०, मंगलवार ०८:००

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो। कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म...

सेयर ब्रोकरका परिवारका सदस्यले नेप्सेको पूर्वस्वीकृति लिएर मात्रै सेयर कारोबार गर्न सक्ने

११ भाद्र २०८०, सोमबार १०:५९

सेयर ब्रोकरले कुनै कम्पनीको धितोपत्र आफ्नो तथा आफ्नो परिवारको नाममा खरिद बिक्री गर्नु परेमा नेप्सेबाट पूर्व स्वीकृत लिएर लिनुपर्ने प्रस्ताव नेप्सेले गरेको छ । नेप्सेको सञ्चालक समितिबाट स्वीकृत भएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी) सदस्यता तथा सुपरिवेक्षण विनियमावली २०८०...

कुमारी क्यापिटलका दुई म्युचुअल फण्डको बुकक्लोज मिति तय

११ भाद्र २०८०, सोमबार १०:४७

कुमारी क्यापिटलको व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाको प्रतिफल वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गर्ने भएको छ। कुमारी क्यापिटलले कुमारी...

अरुण काबेलीको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

११ भाद्र २०८०, सोमबार १०:३४

अरुण काबेली पावर कम्पनीले आज (भदौ ११ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख...

प्रतिकित्ता ५० रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै हाथवे इन्भेष्टमेन्ट

११ भाद्र २०८०, सोमबार १०:२७

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने...