३० चैत्र २०८१, शनिबार

शेयर मार्केट

हिमालयन ८०-२० म्युचुअल फण्ड बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

२७ भाद्र २०८०, बुधबार ०८:०८

हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्ड ‘हिमालयन ८०-२०’ फण्ड बाँडफाँट गरिएको छ । साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म बिक्री खुला गरेको म्युचुअल फण्ड भदौ २६ गतेका दिन बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँ...

सेयर बजारमा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर !

२१ भाद्र २०८०, बिहीबार १८:२७

अर्थमन्त्री डा प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले सेयर कारोबारलाई पारदर्शी...

मिड सोलुको आईपीओ निष्कासन गर्ने मिति तय, प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ

१९ भाद्र २०८०, मंगलवार १०:०७

मिड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा...

भिजन लुम्बिनी उर्जाको आईपीओ खुल्याे, कति दिने आवेदन ?

१९ भाद्र २०८०, मंगलवार ०९:५७

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आज (भदौ १९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड...

सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१९ भाद्र २०८०, मंगलवार ०९:५५

भदौ १५ गतेदेखि सर्वसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा आईपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ।...

अप्पर तामाकोशीको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

१८ भाद्र २०८०, सोमबार १०:२३

अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले आज (भदौ १८ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर...

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट, तपाईंलाई कति कित्ता पर्‍यो ?

१८ भाद्र २०८०, सोमबार १०:२०

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता ११६ रुपैयाँमा ७ लाख १२...

बाँडफाँड भयो सन नेपाल लाइफको आईपीओ, तपाईंलाई पर्‍यो ?

१५ भाद्र २०८०, शुक्रबार ०९:२९

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको आइपिओको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज बिहान ८ बजे आइपिओ बाँडफाँड सम्पन्न भएको हो। कम्पनीले निष्काशन गर्न अनुमति पाएको...

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ जारी, कति दिने आवेदन ?

१५ भाद्र २०८०, शुक्रबार ०९:१५

सिटिजन लाइफ इन्स्योरेन्सले आज (भदौ १५ गते) देखि प्रिमियममा आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५...