३० चैत्र २०८१, शनिबार

शेयर मार्केट

मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर बाँडफाँट, कतिले पाए ?

१५ आश्विन २०८०, सोमबार १०:१३

मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर बाँडफाँट गरिएको छ । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको हकप्रद सेयर असोज १२ गते बाँडफाँट गरिएको हो । कम्पनीको हकप्रद सेयरमा ४ हजार ३२८ जना आवेदकले १४ लाख ३९ हजार २२७...

जलविद्युतको आईपीओ र हकप्रदमा सेबोनको कडाइ

१० आश्विन २०८०, बुधबार १०:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीको सेयर निष्काशन प्रक्रियामा कडाई गर्ने तयारी थालेको छ । अब भौतिक पूर्वाधारतर्फ कम्तिमा ६५ प्रतिशत कार्य सम्पन्न भएको जलविद्युत कम्पनीले मात्रै आईपीओ निष्काशन गर्न अनुमति पाउने भएका हुन् । बोर्डका पदाधिकारी र जलविद्युत...

समयमा नविकरण नगरे सूचीकरण स्थगन गर्ने नेप्सेकाे चेतावनी

१० आश्विन २०८०, बुधबार १०:१६

नेपाल स्टक एकसचेन्ज लिमिटेडले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले नविकरण समयमा नगरे सूचीकरण स्थगन गर्न सकिने चेतावनी पनि दिएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३...

अपि पावरको हकप्रद बाँडफाँट, करिब १२ लाख कित्ता लिलाम बिक्रीमा

१० आश्विन २०८०, बुधबार १०:११

असोज ८ गते अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ। कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट भएको हो। कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ...

माथिल्लो मैलुङ खोलाले असोज १८ गतेदेखि आईपीओ निष्काशन गर्ने

९ आश्विन २०८०, मंगलवार ०९:२३

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी...

सिटिजन्स क्यापिटल र खानी खोला हाइड्राेपावरबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

६ आश्विन २०८०, शनिबार ११:२३

सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड बीच धुम्बाराही, काठमाण्डौमा हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन प्रबन्ध सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा...

अप्पर तामाकोशीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म ?

५ आश्विन २०८०, शुक्रबार ०९:३८

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । भदौ १८ गतेदेखि बिक्री खुला गरिएको कम्पनीको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन सक्ने छन् । यसअघि असोज ७ गतेसम्म समय थियो । तर, हकप्रद सेयरमा पूर्ण...

२३७.५८ रुपैयाँमा सोनापुर मिनरल्सले असोज १४ गतेदेखि आईपीओ बिक्री गर्ने

५ आश्विन २०८०, शुक्रबार ०९:२४

सोनापुर मिनरल्स एण्ड आयलले असोज १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७...

सन नेपाल लाईफको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?

३ आश्विन २०८०, बुधबार ११:२२

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३ करोड २० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर असोज २ गते मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त...