९ श्रावण २०८०, मंगलवार १५:०९
गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म...
७ श्रावण २०८०, आईतवार १६:३५
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको नीतिगत दर तथा निक्षेप सङ्कलन बोलकबोल दर...
७ श्रावण २०८०, आईतवार १४:२४
काठमाडाैं । राष्ट्र बैंकले आवासीय घर कर्जाप्रतिकाे नीति केही लचिलो बनाएकाे छ । मौद्रिक नीति सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा व्यक्तिगत घर निर्माणका लागि आवासीय घर कर्जा २ करोड पुर्याएकाे हो । यसअघि व्यक्तिगत घर कर्जाको...
४ श्रावण २०८०, बिहीबार १५:५२
काठमाडौं । लगातारको बृद्धिपछि साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकको करेक्सन भएको छ । बिहीबार १.३१ अंकले बजार घटेको छ । बिहीबार करेक्सनका बीच कारोबार रकममा पनि केही गिरावट आएको छ । ८४ लाख २४ हजार १०८...
३ श्रावण २०८०, बुधबार १८:०२
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अङ्कमा कायम भएको हो । आज दुई सय ६० कम्पनीको ८६ लाख ७४...
१ श्रावण २०८०, सोमबार १५:३८
काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । सोमबार ४७.०७ अंकले बढ्दै सेयर बजार २१४४.१६ को बिन्दुमा उक्लिएको छ । बढेको बजारमा कारोबार रकम पनि बढ्यो । सोमबार ७६ लाख ३४ हजार १९० कित्ता सेयर...
३१ असार २०८०, आईतवार १५:२५
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार १२.१६ अंकले बढ्दै सेयर बजार २०९७.०९ को बिन्दुमा उक्लिएको छ । आइतबार सेयर बजार बढेपनि कारोबार रकम भने यसअघिको तुलनामा केही घट्यो । आइतबार ७१...
३१ असार २०८०, आईतवार १५:०६
काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा आज बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङ्गको कार्यालयमा दिउँसो ३ः३० बजे शेयर बाँडफाँट हुने भएको हो । कम्पनीकाे आईपीओमा आवेदन...
२८ असार २०८०, बिहीबार १५:५३
काठमाडौं । सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बिहीबार १२.६२ अंकले घट्दै बजार २०८४.९३ बिन्दुमा झरेको छ । बिहीबार सेयर बजार सूचांक ओरालो लागेपनि कारोबार रकम भने उच्च रह्यो । बिहीबार ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच...