२९ जेष्ठ २०८०, सोमबार १७:०७
नेपाल धितोपत्र बोर्डले अर्थ समितिमा नयाँ स्टक एक्सचेन्जका विषयमा १२ बुँदे र नयाँ ब्रोकर लाइसेन्सका विषयमा चार बुँदे लिखित स्पष्टीकरण दिएको छ । लाइसेन्स वितरणको निर्णय अहिलेको नभएर पहिलेकै निर्णयलाई कार्यान्वयन गरेको बोर्डले दिएको स्पष्टीकरणमा उल्लेख छ । तर, सांसदहरुले...
२८ जेष्ठ २०८०, आईतवार १६:३९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ । यस्तै, ठूला...
२५ जेष्ठ २०८०, बिहीबार १८:०७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन...
२५ जेष्ठ २०८०, बिहीबार ०९:१८
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले वस्तु विनिमय बजारको विकास र बिस्तार बोर्डको भावी प्राथमिकतामा रहेको बताएका छन् । धितोपत्र बोर्ड स्थापनाकालको ३१ औं वर्षमा प्रवेश गरेको अवसरमा उनले एक वक्तव्य जारी गर्दै बोर्डले हालसम्म गरेका कामहरू र भावी रणनीतिको...
२४ जेष्ठ २०८०, बुधबार १६:२०
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार...
२२ जेष्ठ २०८०, सोमबार १६:१८
यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज भने दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अङ्कमा कायम...
२१ जेष्ठ २०८०, आईतवार १६:५९
आन्दोलनरत शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीबीच आइतबार भएको वार्ता सकिएको छ । सरकारले आर्थिक विधेयकमार्फत ल्याएको नयाँ कर नीति खारेज गर्ने सहमति भएपछि शेयर लगानीकर्ताले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । आइतवार अर्थमन्त्रालयमा शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीहरू बीच भएको...
१६ जेष्ठ २०८०, मंगलवार २०:५८
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । बजेट वक्तव्यअनुसार कपास विकास समिति, अतिरिक्त हुलाक कार्यालय, महिला तथा बालबालिका विभाग,...
१५ जेष्ठ २०८०, सोमबार १४:४०
अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको बताएका छन्। संसदमार्फत आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले मन्दीका कारणा चालू आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सीमित हुने अनुमान रहेकाे बताए। मागमा...