२ असार २०८२, आईतवार

शेयर मार्केट

बजेटको २९ नम्बर बुँदा खारेजीको सहमति भएपछि लगानीकर्ताले गरे आन्दोलनका कार्यक्रम फिर्ता

२१ जेष्ठ २०८०, आईतवार १६:५९

आन्दोलनरत शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीबीच आइतबार भएको वार्ता सकिएको छ । सरकारले आर्थिक विधेयकमार्फत ल्याएको नयाँ कर नीति खारेज गर्ने सहमति भएपछि शेयर लगानीकर्ताले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । आइतवार अर्थमन्त्रालयमा शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीहरू बीच भएको...

बजेट भाषणले कन्फ्युजन गरायो ? यी हुन् कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी

१६ जेष्ठ २०८०, मंगलवार २०:५८

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । बजेट वक्तव्यअनुसार कपास विकास समिति, अतिरिक्त हुलाक कार्यालय, महिला तथा बालबालिका विभाग,...

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित

१५ जेष्ठ २०८०, सोमबार १४:४०

अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको  बताएका छन्। संसदमार्फत आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले मन्दीका कारणा चालू आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सीमित हुने अनुमान रहेकाे बताए। मागमा...

मंगलबार ह्वात्तै बढ्यो नेप्से, यी हुन् बढी कमाउने कम्पनीहरु

९ जेष्ठ २०८०, मंगलवार २१:३७

  हप्ताको तेस्रो दिन आज मंगलबार शेयर बजार परिसूचक नेप्से ह्वात्तै बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको छ । त्यस्तै आज...

बढ्यो नेप्से परिसूचक, १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि

४ जेष्ठ २०८०, बिहीबार १८:२७

धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २३ अङ्कले उकालो लागेर...

टिप्पणी : संसद बैठकको सवालजवाफ र प्रचण्डमा देखिएका ७ आत्मविश्वास

४ जेष्ठ २०८०, बिहीबार १७:५५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रत्यक्ष सोधेको प्रश्नमा दिएको जवाफबारे चौतर्फी बहस भइरहेको छ । बिहान ११ बजे बस्ने भनिएता पनि २ घण्टा ढिलो बसेको बैठकमा १५ सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोधेका थिए । देशको अर्थतन्त्र,...

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, यी हुन् कमाउने र गुमाउने कम्पनी

२ जेष्ठ २०८०, मंगलवार १६:११

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार आठ सय २१ दशमलब ६२ मा पुगेको हो । यस्तै ठूला कम्पनीको...

आइतबार दोहोरो अंकले घट्यो नेप्से

३१ बैशाख २०८०, आईतवार १७:०८

शेयर बजार परिसूचक नेप्से हप्ताको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा पुगेको तथ्यांकले देखाएको छ । त्यस्तै ठूला कम्पनीको शेयर...

ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री

३० बैशाख २०८०, शनिबार १८:५३

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को...