७ भाद्र २०८०, बिहीबार ०७:५७
सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ योजनाहरुले गत आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट आफ्ना फण्डका ईकाइधनीहरुलाई वितरण गर्ने प्रतिफलका लागि बुक क्लोज मिति तय गरेका छन्। फण्डहरुले प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ १३ गते बुक क्लोज...
७ भाद्र २०८०, बिहीबार ०७:४४
घरजग्गा व्यवसायीहरुको संस्था नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल बैंकर्स संघबीच बुधबार भेटवार्ता भएको छ । महासंघका अध्यक्ष भेषराज लोहनीको नेतृत्वमा गएको टोलीले नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीसहितका पदाधिकारीसँग बुधबार छलफल गरेको हो । सरकारले प्लानिङ पर्मिट...
७ भाद्र २०८०, बिहीबार ०७:३७
प्रभु बैंकले कर्मचारी कटौती गर्न ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस) समय अवधि पुनः थप गरेको छ । प्रभुले साउन तेस्रो साता भिआरएस योजना ल्याएको थियो । उक्त भिआरएस योजनामा आवेदक कर्मचारीले निवेदन दिएको र त्यसमा पनि उच्चस्तरका अधिकारीहरु सहभागी नभएपछि...
६ भाद्र २०८०, बुधबार १०:४७
हिलटन हाइड्रो इनर्जी लिमिटेडले भदौ २८ गते दोस्रो साधारण सभा डाकेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे हुँदैछ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव मुख्य एजेण्डा बनाएको छ । साथै सभाले आर्थिक वर्ष २०७९/८० को...
६ भाद्र २०८०, बुधबार १०:४२
नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र रहेका चार रेमिट प्रालिको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले लाइसेन्स खारेज (रद्द) गरेको हो । राष्ट्र बैंकले टाईम्स रेमिट, ईसारा रेमिट, ओभरसिज रेमिट र पे सेफ रेमिटको लाईसेन्स खारेज गरेको हो । राष्ट्र...
६ भाद्र २०८०, बुधबार १०:३७
जीवन बीमा कम्पनीहरुको बीमालेख धितोकर्जा २७ प्रतिशतले बढेको छ। बीमालेख धितोमा राख्ने बीमित अघिल्लो आर्थिक बर्षको तुलनामा थप वृद्धि भएको हो । अघिल्लो आर्थिक बर्षमा ६६ अर्ब रुपैयाँ बीमितले बीमालेख धितो कर्जा लिएका बीमितले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा ८४...
६ भाद्र २०८०, बुधबार १०:१९
हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका तीन जना सेयरधनीहरुले कूल कित्ता साढे १५ लाख कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक प्रभा गोयन्का...
६ भाद्र २०८०, बुधबार १०:१३
नेपाल विद्युत प्राधिकरणले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले ६ महिने मुद्दती खातामा नेपाली रुपैयाँ र अमेरिकी डलर निक्षेप राख्ने भएको हो । प्राधिकरणले वाणिज्य बैंकहरूमा ५० करोड रुपैयाँ र १ करोड युएस डलर...
६ भाद्र २०८०, बुधबार १०:११
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री...