३ भाद्र २०८०, आईतवार ०९:१७
निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर्मचारीहरूलाई साढे ४९ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा औसत ४३.७० प्रतिशतले बढी हो । कम्पनीहरूले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर्मचारीहरूलाई...
२ भाद्र २०८०, शनिबार २०:१६
नेपालको निजि दूरसंचार कम्पनी एनसेल आजियाटा लिमिटेडले इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आधारित रहेर एनसेल एपमा ‘एनसेल ईपीएललिग’ प्रतियोगिता घोषणा गरेको छ । एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्ने कम्पनीले जनाएको छ ।...
२ भाद्र २०८०, शनिबार २०:११
भारतको तेस्रो चन्द्र अभियान अहिलेसम्म सबैभन्दा कम खोजी भएको चन्द्रमाको दक्षिणी ध्रुवतर्फ नजिकिँदै गर्दा भारतको अन्तरिक्ष निकायले चन्द्रमाको पछिल्लो तस्बिर सार्वजनिक गरेको छ। तस्बिर चन्द्रयान-३ सँगै पठाइएको विक्रम नाम दिइएको ल्यान्डरले खिचेको हो। बिहीबार आफ्नो मिसनको अन्तिम चरण सुरु गरेको...
२ भाद्र २०८०, शनिबार २०:०४
नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई कालोसूचीकमा रहेको यकिन गरेर मात्रै निक्षेप खाता खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले शुक्रबार ६८ बुँदे निर्देशन जारी गर्दै निफ्रा बैंकलाई कुनै पनि निक्षेप खाता खोल्दा कर्जा सूचना केन्द्रको विवरण अनुसार कालोसूचीमा...
१ भाद्र २०८०, शुक्रबार १५:०६
काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा सो रकम भित्रिएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१.२...
१ भाद्र २०८०, शुक्रबार १५:०२
काठमाडौं । गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १२.३ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वित्तीय संस्थाहरुले ९ प्रतिशत निक्षेप बढाएका थिए । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल...
१ भाद्र २०८०, शुक्रबार १४:५८
काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा चालु खाता रु ७२ अर्ब १६ करोडले घाटामा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आव नेपालले...
१ भाद्र २०८०, शुक्रबार १४:५६
काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको वैदेशिक व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणानुसार अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर रु १४...
१ भाद्र २०८०, शुक्रबार १४:५५
काठमाडाैं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलयातका सूचकाङ्क खराब देखिएका छन्...