२१ श्रावण २०८०, आईतवार ०८:११
काठमाडौं । सवारी साधनको जाँच पासको जिम्मा निजी क्षेत्रलाई दिने गरी छलफल शुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो...
१९ श्रावण २०८०, शुक्रबार १८:२०
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत छ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमा फर्स्ट माइक्रोफाइनान्स, हिमालयन लघुवित्त, आरएसडीसी लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, गणपती लघुवित्त र गुराँस लघुवित्त संस्था...
१९ श्रावण २०८०, शुक्रबार १०:५०
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणका लागि कुल...
१९ श्रावण २०८०, शुक्रबार १०:४३
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन ३ अंकले नेप्से परिसूचक बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीति आएदेखि नै घट्ने क्रममा रहेको सेयर बजार यस साताभर नै...
१८ श्रावण २०८०, बिहीबार २१:२८
अर्थतन्त्र जटिल अवस्थामा पुगेका बेला हामीले कार्यभार सम्हालेका छौं । वार्षिक रुपमा तुलना गर्दा अर्थतन्त्र मन्दीमा गइसकेको छ । मूलतः कोभिडपछिको तीव्र सुधारको व्यवस्थापन गर्न नसक्दा हामी समस्यामा फसेका हौं । निजी क्षेत्र उपेक्षित हुँदा सरकार र सर्वसाधारण सबैलाई मन्दीले...
१८ श्रावण २०८०, बिहीबार १६:०५
सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय...
१८ श्रावण २०८०, बिहीबार १२:४४
बीमा प्राधिकरणले पटक–पटक समय दिँदा पनि पुँजी नबढाउने बीमा कम्पनीहरूलाई कारबाही गर्ने भएको छ । पुँजी पुर्याउन नसक्ने कम्पनीलाई कारबाहीका लागि प्राधिकरणले छलफल चलाइरहेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार पटक–पटक पुँजी वृद्धिका लागि समय थप्दा...
१७ श्रावण २०८०, बुधबार १९:१६
मिसेस नेपाल वर्ल्डकी विजेता दीक्षा केसीलाई इलेक्ट्रीक स्कुटर पुरस्कार हस्तान्तरण गरिएको छ। बुधबार लतिलपुरमा एक समारोहबीच विजेता केशीलाई रातो रंगको सो इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको हो । मिसेस नेपाल वर्ल्डका आयोजक तथा रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, मिसेस नेपाल वर्ल्डका...
१७ श्रावण २०८०, बुधबार १७:४१
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान...