२६ श्रावण २०८३, सोमबार
   Aarthik Wave

दाेहाेराे अंकले बढ्याे नेप्से, यी हुन् सर्वाधिक कमाउने कम्पनी

३ श्रावण २०८०, बुधबार १८:०२

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अङ्कमा कायम भएको हो । आज दुई सय ६० कम्पनीको ८६ लाख ७४...

सिमेन्ट उत्पादक संघको आपत्ति – उद्योगीलाई आतंकित पार्ने काम बन्द हुनुपर्छ

३ श्रावण २०८०, बुधबार १२:३५

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले मारुती सिमेन्ट उद्योगका संचालकलाई पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिको घर बनाउँदा बनाउँदै भत्किएको विषयमा अनुसन्धान नगरी उजुरीका आधारमा पक्राउ पुर्जी जारी हुनु आपत्तिजनक भएको बताएको...

सम्पत्ति विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रको आग्रह, नबुझाए कारवाही

३ श्रावण २०८०, बुधबार १२:२७

काठमाडाैं । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति तथा कर्मचारीलाई आव २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह...

बढ्यो सेयर बजार: वाणिज्य बैंक समूहका मालामाल हुँदा विकास बैंकतिर निराशा

२ श्रावण २०८०, मंगलवार १५:१९

काठमाडौं । मंगलबार पनि नेप्से परिसूचक उकालो लागेको छ । मंगलबार ९.९१ अंकले बढ्दै नेप्से २१५४.०७ को बिन्दुमा उक्लिएको छ । एकल अंकले बढेपनि मंगलबार कारोबार रकम भने उच्च रह्यो । सेयर बजारमा दुई साता यताकै उच्च कारोबार भएको छ...

रोम विधान अनुमोदन गर्न सरकारलाई एड्भोकेसी फोरमको आग्रह

२ श्रावण २०८०, मंगलवार १३:२३

रोम विधान पारित गरिएको दिन २०५५ साउन १ (तदनुसार १९९८ जुलाई १७) गतेको सम्झना गर्दै आज १७ जुलाई संसारभरि अन्तर्राष्ट्रिय फौजदारी न्याय दिवस मनाइँदैछ । यस अवसरमा एड्भोकेसी फोरम नेपालले अन्तर्राष्ट्रिय फौजदारी अदालतको विधानमा अनुसूचित अपराधहरूमा विद्यमान दण्डहीनता अन्त्य गर्नका...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल करिब ४ सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी

२ श्रावण २०८०, मंगलवार १३:१८

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम...

अल्पविकसित देशहरूलाई सहयोग गर्न योजना आयोगका उपाध्यक्ष श्रेष्ठको विश्व समुदायलाई आग्रह

२ श्रावण २०८०, मंगलवार १३:१३

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अल्पविकसित देश (एलडिसि)लाई सहयोग गर्न विश्व समुदायलाई गरेका छन् । अमेरिकाको न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न तथा नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत...

सेयर बजारमा उत्साह, बीमा क्षेत्रका लगानीकर्ता मालामाल

१ श्रावण २०८०, सोमबार १५:३८

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । सोमबार ४७.०७ अंकले बढ्दै सेयर बजार २१४४.१६ को बिन्दुमा उक्लिएको छ । बढेको बजारमा कारोबार रकम पनि बढ्यो । सोमबार ७६ लाख ३४ हजार १९० कित्ता सेयर...

राजस्व असुली ७१ प्रतिशत, असारमा मात्रै १८ प्रतिशत खर्च

१ श्रावण २०८०, सोमबार १२:१२

काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा सङ्घीय सरकारले वार्षिक लक्ष्यको करिब ८० प्रतिशत बजेट खर्च गरेको छ । गत आवका लागि सरकारले कूल रु १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख बराबरको बजेट ल्याएको थियो । आव सकिँदासम्ममा...

ताजा समाचार