१ असार २०८०, शुक्रबार १०:३४
नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ। जिल्ला अदालत काठमाडौंले पक्राउ परेका १८ आरोपितबारे शुक्रबार थुनछेक आदेश गर्ने तयारी गरेको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ आरोपितका कानुन व्यवसायीहरूको...
३२ जेष्ठ २०८०, बिहीबार १०:४२
असार २ गते अवकाश पाउन लागेका सरकारका बरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणले मुख्यसचिवमा नियुक्त गरेका छन् । यही असार तीन गतेदेखि बरिष्ठ सचिवबाट अनिवार्य अवकाशमा जान लागेका अर्याललाई प्रचण्डले मुख्यसचिवमा नियुक्त गरेका हुन् । उनी हाल...
३१ जेष्ठ २०८०, बुधबार २१:४७
सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको तथ्य फेला परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता...
३१ जेष्ठ २०८०, बुधबार २१:२३
देशभरका गाई भैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापक रूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखा परेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार ४१० गाई, गोरु र भैँसी मरेको तथ्यांकले देखाएको छ । हालसम्म...
३१ जेष्ठ २०८०, बुधबार २१:०९
काठमाडौँ । शेयर बजार परिसूचक नेप्से बुधबार पनि बढेको छ । नेप्से गत आइतबारदेखि निरन्तर रुपमा बढिरहेको छ । बुधबार झन्डै कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७...
३० जेष्ठ २०८०, मंगलवार २०:४३
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव मिलन थापाले सुनको जलहरीमा आफुले घोटाला गरेको भए आफू जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले जलहरी प्रकरणमा आफ्नो संलग्नता...
३० जेष्ठ २०८०, मंगलवार २०:२०
मंगलबार शेयर बजार परिसूचक (नेप्से) आज पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको तथ्यांकले देखाएको छ । यस्तै मंगलबार कारोबार रकम पनि बढेको छ...
३० जेष्ठ २०८०, मंगलवार २०:०६
सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो विषयमा कारण देखाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेता...
३० जेष्ठ २०८०, मंगलवार १४:५५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । आज बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरूबीच सङ्क्षिप्त भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष...