१७ श्रावण २०८०, बुधबार १२:१९
काठमाडौं । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए । आयोगले नयाँ आवधिक योजनाको दस्तावेज...
१७ श्रावण २०८०, बुधबार १२:१०
काठमाडाैं । सरकारको कूल खर्चको लगभग ६० प्रतिशत रकम सार्वजनिक खरिदमार्फत खर्च हुने गरेको छ । सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ तथा मितव्ययी हुनुपर्ने भएकाले सरकारले उक्त प्रणालीमार्फत खरिद प्रक्रियालाई पारदर्शीतासहित प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ ।...
१६ श्रावण २०८०, मंगलवार २३:१०
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएकाे निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा नौ रूपैयाँ तथा डिजेल र मट्टितेलमा सात रूपैयाँ...
१६ श्रावण २०८०, मंगलवार २२:१३
काठमाडौं – चन्द्रागिरि हिल्स लिमिटेडले १४औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । साउन १४ गते कम्पनीको व्यवस्थापक समुहले आयोजना गरेको कम्पनीको १४औं वार्षिकोत्सव समारोहमा कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं संचालक समितिका सदस्यहरुको आतिथ्यतामा एक दिने कार्यक्रम सञ्चालन गरिएको थियो...
१६ श्रावण २०८०, मंगलवार २२:०९
काठमाडौं – सामसङले काठमाडौंको कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ । मंगलबारदेखि सञ्चालनमा आएको उक्त स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं सीईओ जोङ बुमपार्कले गरेका हुन् । नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आईएमएस ग्रुपद्वारा कमलादीमा...
१६ श्रावण २०८०, मंगलवार २२:०३
काठमाडौं – ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडी मोर्टर्स) र कुमारी बैंक लिमिटेडबीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहजरुपमा कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । दुई पक्षबीच क्रेडिट कार्ड मार्फत् शून्य प्रतिशत ब्याजदरमा तीन लाखसम्म...
१६ श्रावण २०८०, मंगलवार २१:५९
काठमाडौं – अर्किड होल्डिङ्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलले साधारण शेयर निष्काशन गर्ने भएको छ । जसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । होटेल क्राउन इम्पेरियलको सय रुपैयाँ अंकित दरका १ अर्ब १५ करोड रुपैयाँ रकम बराबरको १...
१६ श्रावण २०८०, मंगलवार २०:०४
काठमाडौँ । सरकारले संघीय शिक्षा विधेयक संसद्मा पठाउन स्वीकृति दिएको छ । आज बसेको मन्त्रिपरिषदुको बैठकले उक्त विधेयक संसद्मा पठाउनका लागि स्वीकृति दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् । उनले भनिन्, ‘लामो...
१६ श्रावण २०८०, मंगलवार १३:२६
अर्बौं माइल टाढा अन्तरिक्ष यानसँग सम्पर्क गुमाएपछि अमेरिकास्थित नासाले भोयजर २ बाट कुनै पनि आवाज सुनिरहेको छैन । गहिरो अन्तरिक्षमा पुगेको भोयजर २ लाई गतहप्ता नासाका उडान नियन्त्रकहरूले गलत आदेश दिएका थिए । उक्त आदेशका कारण भोयजरको एन्टेना पृथ्वीबाट टाढा...