१० चैत्र २०८२, सोमबार
   Aarthik Wave

नेपालमा लगानी बढाउन उद्योग मन्त्रीको इटालीसँग आग्रह

२२ जेष्ठ २०८०, सोमबार १६:२५

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उच्च प्रतिफल प्राप्त गर्ने क्षेत्रमा लगानी बढाउन इटाली सरकारसँग गरेका छन् । इटालीका गैर–आवासीय राजदूत भिन्सेन्जो डि लुकाले आज गरेको शिष्टाचार भेटमा मन्त्री रिजालले सूचना प्रविधि, पूर्वाधार विकास, सेवा क्षेत्र, जलविद्युत्, कृषि क्षेत्रलगायतमा लगानी...

विश्वस्त हुन सकेनन् लगानीकर्ता, नेप्सेमा दोहोरो अङ्कको गिरावट

२२ जेष्ठ २०८०, सोमबार १६:१८

यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज भने दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अङ्कमा कायम...

१५ गुणाले ओभरसब्सक्राइब्ड भयो रावा इनर्जीको आइपीओ, कहिलेसम्म छ म्याद?

२१ जेष्ठ २०८०, आईतवार २२:४७

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्कासनको आज साँझसम्म करिब १५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो । मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। जसमा...

गभर्नर अधिकारीको हातमा पुग्यो अन्तरदेशीय डिजिटल कारोबारको अध्ययन प्रतिवेदन

२१ जेष्ठ २०८०, आईतवार २२:३८

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल भारत–अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धी अध्ययन प्रतिवेदन बुझाइएको छ । नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) ले गरेको सो अध्ययन राष्ट्र बैंकमा एक कार्यक्रमबीच इमानका अध्यक्ष रोयल आचार्यले हस्तान्तरण गरेका हुन् । यसका...

नक्कली भूटानी शरणार्थी प्रकरणमा : थुनछेक बहस सुरु

२१ जेष्ठ २०८०, आईतवार २०:५७

जिल्ला अदालत काठमाडौँमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तको थुनछेक बहस सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बसहमा आज जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस भएको छ । सरकारी वकिलका तर्फबाट काठमाडौँ जिल्ला सरकारी वकिल...

इमानले बुझायो राष्ट्र बैंकलाई अन्तरदेशीय डिजिटल कारोबार अध्ययन प्रतिवेदन

२१ जेष्ठ २०८०, आईतवार १८:०७

नेपाल आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले नेपाल राष्ट्र बैंकलाई अन्तर देशीय डिजिटल कारोबार सम्बन्धि अध्ययन प्रतिवेदन बुझाएको छ । आइतबार राष्ट्र बैंकको कार्यालयमा विशेष कार्यक्रम गर्दै गभर्नरलाई प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन बुझ्दै गभर्नर महाप्रसाद अधिकारिले डिजिटल कारोबारले इण्डियाबाट...

छिमेकी देशको नाकाबन्दीताका कतारले पनि जर्मनीबाट लगेको थियो ४ हजार गाई

२१ जेष्ठ २०८०, आईतवार १८:००

गत शनिबार नेपालस्थित भारतीय दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे २४ बुँदे वक्तव्य जारी गर्दै भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने समझदारी भएको उल्लेख गरेपछि नेपालमा यसबारे अत्याधिक चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्ड आलोचनाको शिकार...

वैदेशिक रोजगारीका लागि इराकसहित एकैपटक ७१ देश खोल्ने सरकारको तयारी

२१ जेष्ठ २०८०, आईतवार १७:३४

नेपाल सरकारले इराकसहित दौत्य सम्बन्ध भएका सबै देशहरूमा वैदेशिक रोजगारीका लागि जान अनुमति दिने गरी कामकारवाही अगाडि बढाएको जनाएको छ । आइतवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सचिव एकनारायण अर्यालले नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका...

नागरिकता विधेयकमा सर्वोच्चको अल्पकालीन आदेश, राष्ट्रपतिबाट भएको प्रमाणीकरण कार्यान्वयनमा रोक

२१ जेष्ठ २०८०, आईतवार १७:२४

सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो । वरिष्ठ...