२६ श्रावण २०८३, सोमबार
   Aarthik Wave

१४७ मतले बजेट पारित, एमाले, रास्वपा र राप्रपाले हाले विपक्षमा मत

१३ असार २०८०, बुधबार १७:००

प्रतिनिधिसभामा बजेट पारित भएको छ । २५५ उपपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो। बजेटको विपक्षमा १०८ मत आयो । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो । ध्वनी मतका आधारमा...

फर्जी कागज पेश गरेर ऋण प्रवाह: राष्ट्रिय वाणिज्य बैंकका ब्रान्च मेनेजरलाई ८ वर्ष कैद, १ करोड २५ लाख जरिवाना !

१२ असार २०८०, मंगलवार २०:४३

राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक ललितकुमार शाहीलाई विशेष अदालतले ८ वर्ष कैद र १ करोड २५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । बैंकको नेपालगन्जस्थित त्रिभुवन शाखाका शाखा प्रबन्धक शाहीलाई विशेष अदालतले ८ वर्ष कैद र १ करोड २५ लाख...

काठमाडौँ प्रमुखलाई होला त एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना? अदालतको आदेश कस्तो?

१२ असार २०८०, मंगलवार २०:०१

काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो । मेयर शाहको निर्णयविरुद्ध नेपाल चलचित्र संघले हालेको...

फेरि तात्यो ललितानिवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसहित थप ४ पक्राउ

१२ असार २०८०, मंगलवार १४:०९

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्रेको छ । गुरुङलाई ललिता निवास प्रकरणमा अनुसन्धानका लागि समातिएको जनाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई भाटभटेनी मन्दिरसँगैको पहिलो भाटभटेनी डिपार्टमेन्टल स्टोरको हातामा रहेको निवासबाट पक्राउ गरेको हो ।...

मन्त्री किरातीले सोधेको स्पष्टिकरणको जवाफ नदिने महानिर्देशक अधिकारीको प्रतिकृया

१२ असार २०८०, मंगलवार १४:०३

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूलाई मन्त्रालयले सोधेको स्पष्टिकरणको जवाफ दिन आवश्यक नभएको जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले महानिर्देशक अधिकारीलाई मंगलवार ९ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । महानिर्देशक अधिकारीले अति...

‘पशुपतिमा चढाइने जलले बगायो ४२ लाख रुपैयाँको सुन’

११ असार २०८०, सोमबार २१:५९

पशुपतिनाथको जलहरीमा लगाइएको सुनमा अनियमतिता देखिएको छ । आइतबार पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुनचाँदी व्यवसायी महासंघ, नेपाल प्रहरी लगायतको टोलीले गरेको जलहरी जाँचका क्रममा झण्डै आधा केजी सुन कम भएको पाइएको हो । अख्तियारको टोली पुगेसंगै आइतबार...

सेयर बजारमा साताको दोस्रो दिन पनि उछाल, लघुवित्त र फाइनान्समा लगानीकर्ताको जोड

११ असार २०८०, सोमबार १७:३२

लगातार दोस्रो दिन पनि सेयर बजार बढेको छ । सोमबार ११.६९ अंकले बढेको सेयर बजार २१२९.४२ विन्दुमा पुगेर बन्द भयो । यो ०.५५ प्रतिशतको वृद्धि हो । सोमबार लघुवित्त र फाइनान्स उपसूचकमा लगानीकर्ता झुम्मिए । जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा,...

यातनापीडितलाई न्याय सुनिश्चित हुने गरी कानून संशोधन गर्न एड्भोकेसी फोरमको माग

११ असार २०८०, सोमबार १७:२२

यातनापीडितलाई प्रभावकारी कानूनी उपचार सुनिश्चित गर्न संक्रमणकालीन न्याय कानूनलाई संशोधन गर्न सरकारलाई एड्भोकेसी फोरम–नेपालको आग्रह यातनापीडितको सहायतार्थ अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालमा चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको समयमा भएका यातनाका पीडितलाई प्रभावकारी कानूनी उपचार सुनिश्चित गर्नका लागि नेपाल सरकारलाई एड्भोकेसी...

हाइड्रोजन: विश्वमा यसरी बन्दैछ पेट्रोल, डिजेल र बिजुलीको विकल्प

१० असार २०८०, आईतवार २३:१५

पानीका तत्वहरू विघटन भएपछि, यो अक्सिजन र हाइड्रोजनमा परिणत हुन्छ। यो हाइड्रोजन इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ। खाना पकाउन सकिन्छ, सवारीसाधन मात्र होइन, यो ऊर्जा हवाईजहाज उड्न पनि प्रयोग गर्न सकिन्छ । कार्बन ग्यास पेट्रोल वा कोइलाबाट उत्पादन गरिन्छ र...

ताजा समाचार