१० चैत्र २०८२, सोमबार
   Aarthik Wave

प्रमाणिकरणसँगै नागरिकताको समस्या सधैंका लागि अन्त्य होस् : उपेन्द्र यादव

१८ जेष्ठ २०८०, बिहीबार २२:२१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधवार सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ्ग कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नागरिकता विधेयक प्रमाणीकरण...

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेट

१८ जेष्ठ २०८०, बिहीबार १८:१९

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको...

यी हुन् नेपाल र भारतबीच भएका ७ सम्झौता

१८ जेष्ठ २०८०, बिहीबार १४:०४

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनका क्रममा दुवै देशबीच विभिन्न विषयमा सम्झौता भएको दुवै प्रधानमन्त्रीले बताए । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।...

प्रचण्ड र मेरो पार्टनरसिप सुपरहिट हुन्छ – मोदी

१८ जेष्ठ २०८०, बिहीबार १४:००

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रचण्ड र आफ्नो पार्टनरसिप सुपरहिट बनाउने बताएका छन् । सम्बोधनका क्रममा उनले भने, ‘नेपालका प्रधानमन्त्री प्रचण्डजी...

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु

१८ जेष्ठ २०८०, बिहीबार १२:१८

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसलगत्तै...

नमूना जहाज बनाउने अभयलाई बुद्ध एयरले दियो १ लाख

१७ जेष्ठ २०८०, बुधबार २१:०७

बुद्ध एयरको नमूना जहाज बनाउने १८ वर्षीय अभय परियारले एक लाख रुपैयाँ सहयोग पाएका छन् । बुद्ध एयरले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै सहयोग गरेको जानकारी दिएको छ । सामाजिक सञ्जालमा अभयले बनाएको नमूना बुद्ध एयरको जहाजको फोटो भाइरल भएपछि...

बजेटको पर्सिपल्टै नेपाललाई विश्व बैंकको १५ अर्ब ऋण, २ अर्ब अनुदान

१७ जेष्ठ २०८०, बुधबार २०:५५

नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ...

युरोप उभियो रुसको पक्षमा, युक्रेनको खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध लम्ब्याउन आग्रह

१७ जेष्ठ २०८०, बुधबार २०:४६

युरोपेली सङ्घ (इयू) का कृषि आयुक्तले युक्रेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध कम्तीमा अक्टोबरको अन्त्यसम्म लम्ब्याउन आवश्यक रहेको बताएका छन् । युक्रेनी खाद्यान्नको अधिकताका कारण स्थानीय मूल्यमा ह्रास आएको र स्थानीय किसानमा असर परिरहेको भन्दै पूर्वी युरोपेली सङ्घका देशहरूले गुनासो गरेपछि...

स्वास्थ्य मन्त्रीको तजबिजी, उच्च अधिकारीको जिम्मेवारी हेरफेर

१७ जेष्ठ २०८०, बुधबार २०:३५

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् । मन्त्री बस्नेतका प्रेस सल्लाहाकार रामचन्द्र दुलालले मन्त्री बस्नेतले मन्त्रालय मातहतका विभिन्न विभाग र...